निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने

विदेशीतर्फ हालसम्म दुईवटा संस्थाले पर्यवेक्षणका लागि अनुमति पाएका छन् ।

मनास्लु हिमालमा पुनः हिमपहिराे : एक जनाको मृत्यु

घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उनले बताए ।

बन्दसूची संशोधनसँगै दलहरुको आन्तरिक किचलो कम हुँदै

आयोगको सुझाव बमोजिम ती दलले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ...

राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाउने

टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।

पाकिस्तानमा बाढीबाट करिब एक हजार ७०० को मृत्यु

पाकिस्तानको दक्षिणी क्षेत्रको सिन्ध प्रान्तमा बढी मात्रामा बाढीले क्षति पु-याएको छ ।

बागेश्वरीमा भक्तजनको घुइँचो

उनका अनुसार मन्दिरमा पूजाआजाको लागि श्रद्धालु भक्तजन बिहान ३ बजेदेखिनै लाइनमा लाग्ने गरेका छन्...

निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोस : पूर्वअध्यक्ष रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक...

दसैँ मनाउन १७ लाखले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् ।...

दलहरूले बुझाए संशोधित समानुपातिक बन्दसूची

आयोगले संशोधित सूची बुझाउन ती दललाई दिएको सात दिनको थियो ।

नवरात्रको सातौँ दिन गरियो कालरात्रि देवीको विशेष पूजा आराधना

काठमाडौँ । नवरात्र अर्थात् दुर्गा पक्षको सातौँ दिन आज दसैँ घर वा पूजा कोठामा...

धनुषाका सहिद मण्डलकी श्रीमती फूलोलाई एमालेले बनायो समानुपातिक उम्मेदवार 

गत असोज ३ मा एमालेले निर्वाचन आयोगमा बुझाएको सूचीमा फूलोको नाम समावेश थिएन ।

तीन हजार सात सय ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा

काभ्रेपलाञ्चोक । यहाँको रोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका तीन हजार सात सय ज्येष्ठ नागरिकको...

नक्कली नोटसहित एक भारतीय पक्राउ

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आयोगले तोक्यो उम्मेदवारको खर्चको सीमा, अधिकतम ३३ लाखसम्म खर्च गर्न पाइने

सबभन्दा धेरै ३३ लाख रुपैयाँसम्म भने २६ निर्वाचन क्षेत्रका उम्मेदवारहरुले चुनावी खर्च गर्न पाउने...

सुर्खेतमा भित्र्याइयो फूलपाती

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विधिवत् पूजा गरेर फूलपाती भित्र्याएका हुन् ।

दैलेखमा करेन्ट लगाएर माछा मार्ने ३ जना पक्राउ

दैलेख । दैलेखको लोहोरे खोलामा करेन्ट लगाएर माछा मार्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको...

चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नेपालका चाडपर्व व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय...

अफगान महिला विद्यार्थीहरुको र्‍याली

आइतवार, एक सयभन्दा बढी महिला – धेरैजसो हजारा मुसलमान समूदायका व्यक्तिले हेरात आक्रमणको विरुद्धमा...

समानुपातिक प्रणालीतर्फको बन्दसूचीमाथि १२ दलको संशोधन आज

आयोगको सुझावबमोजिम ती दलले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ ।

उडान नहुँदा कर्णालीका यात्रु नेपालगञ्जमा अलपत्र

हाल नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एक मात्र जहाज छ ।

1 2 27 28 29 191 192