ब्रह्मचारिणी देवीको पूजा आराधना गरी नवरात्रको दोस्रो दिन मनाइयो

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

हेलम्बुमा स्याउसँगै चिया खेती

सुरुमा उत्पादित बिरुवा गाउँपालिकाका सबैजसो वडाका किसानले करिब दुई हेक्टर जमिनमा चिया खेती गरेका...

विदेशी पाहुना पाउनै मुस्किल : तीन उडानमा आठ पर्यटक

विमानस्थलको आगमन कक्षमा बनाइएको भवनमा पर्यटक सूचना केन्द्रसमेत हटाउन लागिएकामा व्यवसायीको विरोध छ ।

विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना

उनले पर्यटक लक्षित सूचना केन्द्रलाई प्रभावकारी बनाइने बताए ।

राष्ट्रियगानका रचनाकार माइलालाई ‘डा एपिजे अब्दुल कलाम सम्मान’ दिइने

समारोहमा भारत र नेपालका संस्कृतिकर्मीबाट सांस्कृतिक, साहित्यिक र सामाजिक गतिविधि हुने जनाइएको छ ।

हुम्लाका पाँच सय ९८ उम्मेदवार कारबाहीमा

आयोगले जरिवानाबापतको रकम राजश्व खातामा जम्मा गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

बंगलादेशविरूद्ध नेपालको शानदार जित

अञ्जन विष्टले पहिलो हाफमा गरेको ह्याट्रिकमा नेपालले बंगलादेशलाई पराजित गरेको हो ।

रवीन्द्र मिश्रले त्यागे विवेकशील साझाको सदस्यता

उनी भोलि नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने बताइएको छ ।

दलित र ब्राम्हणको जमरा एकै स्थानमा

विदुर । नुवाकोटको बेलकोटमा दलित र ब्राम्हण समुदायको एकैस्थानमा जमरा राखिएको छ । बेलकोटगढी...

लखनउमा ट्र्याक्टर ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।

त्रिविले सुदूरपश्चिममा रैथाने धानको अनुसन्धान गर्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धान विभागले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानमा अनुसन्धान...

‘मुख्यमन्त्रीज्यू ! आयुर्वेदिक र एलोप्याथिकलाई एकै डालोमा हाल्न मिल्छ र ?’

सुर्खेत । आयुर्वेदिकलाई विश्वकै प्राचीन चिकित्सा पद्धतिका रूपमा चिनिन्छ । यो चिकित्सा पद्धति मानव...

कुखुरापालनबाटै राम्रो कमाइ

मोरङ । मोरङको सुन्दरहरैँचा–९ स्थित प्रगति टोलका किसान एनकुमार गिरीले १० वर्षदेखि व्यावसायिक कुखुरापालन...

 मनास्लु हिमालको पहिरोमा फसेका २ जनालाई काठमाडौं ल्याइयो

हिमपहिरोमा परेकाको उद्धार गर्नका लागि तीन वटा हेलिकप्टर परिचालन गरिएको थियो।

सुर्तीजन्य पदार्थको कभरमा ९० प्रतिशत चेतनामूलक सन्देश छाप्नुपर्ने

काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थबाट बनेका चुरोट खैनी लगायतको बट्टा ९० प्रतिशत चेतनामूलक सन्देश...

उदयपुरको पहाडी क्षेत्रमा सवारी भाडादरमा मनपरी वृद्धि

उदयपुर । दसैंको मौका पारेर उदयपुर जिल्लाको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात व्यवसायी र...

विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य श्रेष्ठ कांग्रेस प्रवेश

अनुपा यसअघि २०७४ को निर्वाचनमा काठमाडौं ७ बाट संघीय संसद् सदस्यमा चुनाव लडेकी थिइन्...

घटस्थापनासहित जमरा राखी बडा दसैँ सुरु

बडा दसैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना...

सन्दीपविरूद्ध जारी भयो डिफ्युजन नोटिस 

सन्दीपविरुद्ध एक नाबालिगले भदौ २१ गते बलात्कार आरोपमा जाहेरी दिएकी थिइन्।

राष्ट्रपति भण्डारीले मागिन् मन्त्रिपरिषद्‌का एजेण्डा

राष्ट्रपतिको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेको छ ।

1 2 29 30 31 191 192