पृथ्वी सामान्यभन्दा किन छिटो घुम्न थाल्यो ?

भूकम्पीय गतिविधिहरूले पृथ्वीको केन्द्रतिर द्रव्यमान सारेको हुनसक्छ ।

शुरु भयो जग्गाको लगत संकलन

कुन जग्गा व्यक्तिको हो, कुन सार्वजनिक हो ? भन्ने लगत सङ्कलन भइरहेकाे हाे ।...

स्थानीय तहको निर्वाचनपछि कास्कीमा ८ हजार मतदाता थपिए

पोखरा महानगरमा सबैभन्दा बढी नामावली थपिएका छन् ।

संसद्‌मा जवराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने (कार्यसूचीसहित)

बैठकमा जवराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने भएको छ ।

अनि आइतबार पनि फेरिएनन् गण्डकीका मन्त्रीहरू

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीपरिषद् फेर्दै थिए ।

दल दर्ता आजबाट : गठबन्धन दलले एकै चिह्नमा चुनाव लड्न पाउने

मतदाता नामावली संकलनको काम बिहीबारबाटै रोकिएको छ ।

देशभर बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा अहिले बर्षा भइरहेको छ ।

रोकियो लिभरपुल

लिभरपुल २-२ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो ।

कर बढाएपछि अर्थ मन्त्रालयको विज्ञप्ति- ‘कर महँगो छैन, खासै असर पर्दैन’

राजश्व परामर्श समितिको सिफारिसको आधारमा कर निर्धारण गरेको दाबी छ ।

साउन २२ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

प्रधानमन्त्री कार्यालय बन्यो सचिव थुपार्ने ‘अखडा’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ‘सचिव डम्प गर्ने अखडा’ बन्न पुगेको छ ।

साढे १० लाखको गहनासहित युवक पक्राउ

काठमाडाैँ ।  सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरास्थित औलिया ज्वलर्सबाट चोरिएका झण्डै साढे १० लाख रुपैयाँ...

शक्तिराष्ट्रको टकरावबीच किन चीन जाँदैछन् परराष्ट्रमन्त्री खड्का ?

मंगलबार उनी चीनको औपचारिक भ्रमणमा जाने भएका हुन् ।

सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा बढ्यो बहाव

सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नाकोते र आसपासमा भारी वर्षा मापन गरिएको छ ।

जापान विश्वकै लागि प्रेरणाको स्रोत हो : प्रचण्ड

टोकियो – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै पारित भएको नागरिकता विधेयकले...

जीर्ण बन्दै कर्णाली पुल

मर्मत नहुँदा पुलका नटबोल्ट खसेर पुलका केही भाग हल्लिने गरेका छन्।

दुर्गन्धित काठमाडौँ : सडक/फूटपाथ फोहरले भरिए, कहाँबाट हिँड्ने ?

फुटपाथ तथा सडक छेउ फोहोर भरिएपछि यात्रुलाई मुस्किल भएको हो ।

इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी सुरूआत

पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-० ले हरायो ।

सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा र प्युठानमा बाढीको जोखिम

देशका विभिन्न स्थानमा अहिले बर्षा भइरहेको छ ।

टोकियो पुगे प्रचण्ड, यस्तो छ भ्रमण तालिका

उनलाई राजदूत डा. दुर्गा बहादुर सुवेदी विमानस्थलमै स्वागत गरेका थिए ।

1 2 94 95 96 758 759