एमाले उम्मेदवार नेम्वाङलाई मत हाल्ने/नहाल्ने पार्टी बैठक बसेर निर्णय लिन्छौँ : सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिने नदिनेबार...

जनमत पार्टीका अध्यक्षले सुवास नेम्वाङलाई भोट हाल्ने निर्णय लिने बताउनु भएको छ : नेता गुरुङ

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितका नेताले शुक्रबार जनतमत पार्टीका अध्यक्ष सिके राउतसँग भेट...

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट ३ जनामा मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला...

उपसभामुखकाे असन्तुष्टि : ३३ हजार घरभाडा दिएका छन्, ४४ हजार तिरिरहेकी छु

काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको भन्दै...

राष्ट्रपतिलाई मतदान गर्न जाँदा परिचय खुल्ने पत्र लान आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न जाँदा परिचय खुल्ने पत्र...

राष्ट्रपतिमा रामचन्द्रलाई जिताउन कर्णालीका सांसदलाई ८ दलीय अभिमुखीकरण

राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन आज सुर्खेतमा गठबन्धनमा रहेका आठ दलले...

पीएनजीविरुद्ध पहिलो बलमै पहिलो विकेट गुमायो नेपालले

काठमाडौँ । यूएईमा जारी आईसीसी क्रिकेट लिग २ अन्तर्गत जारी त्रिकोणात्मक खेलमा नेपालले दोस्रो...

राष्ट्रपतिमा नेम्बाङलाई भोट हाल्न एमाले नेताहरुद्वारा लोसपा अध्यक्ष ठाकुरसँग आग्रह

काठमाडौँ । नेकपा एमालेले राष्ट्रपतिमा पार्टीका तर्फबाट राष्ट्रपति उम्मेद्वार सुवास नेम्वाङको पक्षमा मतदान गर्न...

पीएनजीविरुद्ध नेपालले पायो १८० रनको लक्ष्य

काठमाडौँ । यूएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक सिरिजमा नेपालले पीएनजीविरुद्ध जितका...

हाम्रो राष्ट्रपति सेरेमोनियल होइन, संवैधानिक जिम्मेवारी छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राष्ट्रपति सेरेमोनियल वा आलंकारिक नभएको बताएका छन् ।

सुवास नेम्वाङसहित एमाले नेताहरु पुगे लोसपा कार्यालय

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेको सुवासचन्द्र नेम्वाङसहित नेकपा एमालेका नेताहरु अहिले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को...

राष्ट्रपतिमा रामचन्द्रलाई जिताउन काेशी प्रदेशका सांसदलाई अभिमुखीकरण

केन्द्रमा रहेका आठ दलले राष्ट्रपतिको साझा उम्मेदवार बनाएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई...

सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रुपमा अघि बढाइने प्रधानमन्त्रीकाे घाेषणा

प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट ३०० वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरबको योजनाका...

राष्ट्रपतिमा पौडेललाई भाेट हाल्ने गण्डकीका कांग्रेस–माओवादी सांसदको निर्णय

पोखरा । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्न गण्डकीका कांग्रेस र माओवादी सांसदहरू एकजुट...

मन्त्री यादवले गरे मुसहरी टोलको सामुदायिक विद्यालय निरीक्षण

जनकपुरधाम । मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले आधारभूत शिक्षालाई...

नारी दिवसमा उपचारमा छुट दिने नर्भिककाे घाेषणा

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचारसेवा र हेल्थ...

युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिएका...

पिएनजीविरुद्ध बलिङ गर्दै नेपाल, तेस्रो बलमै सन्दीपले लिए विकेट

आईसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक सिरिजमा आज नेपालले पपुवा न्यूगिनीको सामना गरिरहेको छ...

जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ (अन्तर्वार्ता)

पूर्वसभामुखले आफू राष्ट्रपति निर्वाचित भए सडकमा निस्कँदा जनताले जाम भोग्नु नपर्ने र उडानमा रहँदा...

बारा–२ बाट उपनिर्वाचन लड्ने तयारीमा उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष बारा–२ बाट उपनिर्वाचनमा उम्मेद्वार बन्ने तयारीमा लागेका...

1 2 101 102 103 398 399