उपत्यकाभित्रै छैन यातायात सुविधा, सास्ती भोग्दै दुवाकोटका स्थानीय
लामो समयदेखि भक्तपुरको दुवाकोट रुटमा चल्दै आएको यातायात सेवा अहिले बन्द भएका छन् ।
सेयर बजारमा १३ अंकको गिरावट
काठमाडौँ । सेयर बजारमा बुधबार गिरावट आएको छ । यस दिन सेयर बजार नेप्से...
सञ्चालनमा आयो भारतकाे मिरगञ्ज पुल, आयात व्यापार सहज
विराटनगर । भारतीय भन्सार विभागले अररियास्थित जोगवनीको मीरगन्ज पुल नेपालीका लागि पूर्ण रूपमा खुला...
माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने विषय १० फागुनभित्र टुंग्याउने
नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई सघाउनेबारे छलफल तीव्र पारेको छ ।
नयाँ मोदी–लेखनाथ १३२ केभी प्रसारण लाइन सञ्चालनमा
काठमाडौँ । नयाँ मोदी (पर्वत)–लेखनाथ(कास्की) प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । नयाँ मोदी–लेखनाथ...
७० अंक ल्याउनेलाई ड्राइभिङ होइन, दुर्घटना लाइसेन्स दिइँदै छ : राजेन्द्र पाण्डे
नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले ७० अंक ल्याउँदा पनि सवारी चालक अनुमति पत्र...
झोलामा गाई पाल्नेलाई झोलामै अनुदान दिइएको छ : हरि ढकाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद हरि ढकालले कृषि क्षेत्रमा वितरण भइरहेको अनुदानको व्यापाक...
नेपालका सडक बधशाला होइन, जीवनशाला बनाऔँ : योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालका सडकलाई बधशाला नबनाई जीवनशाला बनाउनु पर्ने...
सांसद चन्द्रकान्त भण्डारीको प्रश्न– विश्वले कृत्रिम सूर्य बनाइसक्यो, तर हामी कहाँ छौँ ?
नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले विश्व विज्ञान र प्रविधिको विकासमा निकै अघि बढिसकेको...
सत्ता साझेदार राप्रपाका सांसद ज्ञानबहादुरको प्रश्न– यो देशमा सरकार छ कि छैन ?
सत्तारुढ दल राष्ट्रिय प्रजान्तन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले देशमा सरकार भएको आभास नभएको बताएका...
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलद्वारा लाइसेन्समा ७० अङ्क प्रणालीकाे शुभारम्भ
काठमाडाैँ । बागमती प्रदेश सरकारले आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अङ्क ल्याए...
टर्कीएका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासङ्घको राहत
काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घले टर्कीएका भूकम्प पीडितलाई राहत सामग्री सहयोग गरेको छ...
गरिबी हटाउनु कर्णालीको मुख्य चुनौती : मुख्यमन्त्री शर्मा
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली समृद्धिको बाटोमा रहेको बताएका छन् ।...
चितवन–२ उपनिर्वाचन : एमाले र माओवादी अनिर्णित, जनतासँग ढुक्क रास्वपाका रवि
अब फेरि पनि रवि लामिछाने आफ्नो संसदीय यात्राका लागि यही क्षेत्रबाट ‘अझ ठुलो ट्र्याक’...
एक दिवसीय क्रिकेट : नामिबियामाथि नेपालकाे पहिलाे जित
नामिबियालाई हराउँदै नेपाल एकदिवसीय क्रिकेट खेलको विजेता बनेको छ ।
एक दिवसीय खेलमा कुशल भुर्तेलको पहिलो शतक
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत एक दिवसीएक खेलमा शतक प्रहार गर्ने...
एक दिवसीय खेलमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने रोहित
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले एक दिवसीय क्रिकेट खेलमा १ हजार...
एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआरविरुद्धको खोप
चितवन । चितवनका एक लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिन सुरु...
नेप्सेमा १६ अंकको गिरावट, घट्यो कारोबार रकम
काठमाडौँ । सेयर बजारमा मंगलबार गिरावट आएको छ । यस दिन सेयर बजार नेप्से...
एमालेभित्रै विभीषण नभएका भए हामीलाई कसैले पराजित गर्न सक्दैनथे : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीभित्रैका केही व्यक्तिका कारण एमालेले पराजय भोग्नु परेको...