चितवनमा सुरू भयाे अन्तर्राष्ट्रियस्तरकाे पाँचाैँ एग्रिटेक एक्सपाे (तस्बिरसहित)
चितवन प्रदर्शनी केन्द्रमा पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारबाट सुरू भएकाे छ ।
संसदमा यस्तो रह्यो राष्ट्रपति भण्डारीकाे उपस्थिति (तस्बिरहरु)
राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रीय सभा)को संयुक्त...
अर्थतन्त्र जटिल मोडमा पुग्यो, सुधार्न गम्भीर पाइला चाल्न आवश्यक : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्र जटिल मोडमा पुगेको भन्दै सुधार्न आवश्यक पाइला चाल्न...
संघीय संसदमा राष्ट्रपतिकाे सम्बाेधन सुन्न सांसदकाे बाक्लाे उपस्थिति (तस्बिरहरु)
संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रय सभाको संयुक्त बैठक अहिले संसद भवन नयाँ बानेश्वरमा...
संघीय संसदलाई सम्बोधन गर्दै राष्ट्रपति [LIVE]
काठमाडौँ । संघीय संसदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरिरहेकी छन् । उनले प्रतिनिधि सभा...
भारतीय विदेश सचिव नेपाल भ्रमणमा आउने
काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले...
प्रधामनमन्त्री प्रचण्ड र बंगलादेशका राजदूतबीच भेट
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि बंगलादेशका राजदूत सल्लाहुद्दीन नोमन चौधरीले भेटवार्ता...
सुदूरपश्चिम सरकारमा कांग्रेस र एसबाट १/१ मन्त्री बन्दै, शपथ आजै
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने...
फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने सहमति
काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा फौजदारी अपराध गरेको अभियोग लागेर पुर्पक्षका लागि थुनामा...
निहारिका र शिवराजको विवाह
जनकपुरधाम । निहारिका राजपुत र शिवराज श्रेष्ठबीच विवाह भएको छ । कुमारी आमाको रुपमा...
थप १५ सय मेगावाटसम्म नदी प्रवाही आयोजनाहरुकाे पिपिए गरिने, प्रारुप तय गर्न समिति गठन
नेपाल विद्युत प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरुको १५ सय मेगावाटसम्मको विद्युत खरिद गर्ने...
दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष गुरुङको निधन
दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको निधन भएको छ ।
आर्थिक प्रतिकुलताबीच धैर्य भएर काम गर्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले देश आर्थिक रुपमा असहज परिस्थितिबाट गुज्रिरहेकोले यसलाई सबै...
त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । महाप्रबन्धक ठाकुरले...
ऋणको भाका नाघेको एक महिनासम्म जरिवाना लिन नपाइने (पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (२०७९/८०)को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक...
उच्चस्तरीय संयन्त्रको बैठकमा गएनन् उपेन्द्र, सीके र रञ्जिता
प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका तीन दलका नेता सहभागी नभएका हुन् ।
६ महिना कमको संस्थागत मुद्दती निक्षेप राख्न नपाइने
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले छ महिनाभन्दा कम समयको संस्थागत मुद्दती निक्षेप राख्न...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त, शपथ ग्रहण शुक्रबार
सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाण पत्रमा दोषी ठहर
काठमाडौँ । पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्रको मुद्दामा दोषी ठहर भएका छन् । विशेष...
क्यान इन्फाेटेक मेलामा पहिलो पटक सफ्टवेयर कम्पनी सहभागी
काठमाडौँ । क्यान इन्फोटेक एक्सपोको इतिहासमै पहिलो पटक यो वर्ष सेवामूलक सफ्टवेयर कम्पनीहरुले समेत...