आजबाट एक महिना ‘आयोडिन मन्थ’

सरकारले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’का रूपमा मनाउने भएको हाे ।

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने...

निहारिका र शिवराजबिच मिलापत्र, सँगै बस्न थाले

उच्च अदालत जनकपुरमा बलात्कारको मुद्दा विचाराधीन अवस्थामा रहँदा निहारिका राजपूत भन्ने सोनालीकुमारी सिंहले शिवराज...

दैलेखमा गाडी दुर्घटना अपडेट : १३ जना घाइते

दैलेख । दैलेखमा भएको गाडी दुर्घटनामा १३ जना घाइते भएका छन् । जिल्लाको चामुण्डा...

ओलीलाई भेटे रविले : गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्ने पक्षमा ओली

काठमाडौँ । सत्ताका प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र...

क्यानको बोर्ड बैठक सुरू, असन्तुष्टसहित ९ सदस्य अनुपस्थित

पोखरा । नेपाल क्रिकेट संघ(क्यान)को बोर्ड बैठकमा १० जना मात्रै सहभागी भएका छन् ।...

मधेसकाे नीति तथा योजना आयोगका उपाध्यक्ष झाले दिए राजीनामा

जनकपुरधाम । मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पदबाट राजीनामा...

दैलेखमा गाडी दुर्घटना, ७ जना घाइते 

दैलेखमा गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

रास्वपाको सुझाव– ‘समयमै आऔँ, मर्यादित पोशाक लगाऔँ र राष्ट्रियगान गाऔँ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सदनमा समयमै उपस्थित हुने, मर्यादित पोशाक लगाउने र राष्ट्रिय...

काठमाडौँ जिल्लाव्यापी खेलकुद सप्ताह हुने, माघ १८ गते टुँडिखेलमा उद्घाटन

काठमाडौँ । नेशनल प्याब्सन काठमाडौँ जिल्लाको आयोजना र नेसनल प्याब्सन काठमाडौं महाननगर समितीको संयोजनमा...

जनकपुरधाममा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सुरु

जनकपुरधाम । जनकपुरधामको रङ्गभूमि मैदान बाह्रविघामा क्रिकेट प्रतियोगिता सुरु भएको छ । हरिज स्पोर्टस्...

कस्तुरी भन्दै भालुको पित्त बेच्ने एक पक्राउ

सुर्खेत । सुर्खेतमा भालुको पित्त सहित एकजना पक्राउ परेका छन् । वीरेन्द्रनगरमा मंगलबार कस्तुरीको...

सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्चमा पुनरवलोकन निवेदन दायर

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमै पुनरवलोकलन...

मोरङका प्रजिअ भट्टराई भन्छन्, ‘हरेक दिन गरेका कामको विवरण सार्वजनिक गर्छु’

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सूचनालाई पारदर्शी बनाउने बताएका छन् ।...

स्वास्थ्यमा खेलबाड नगर्न औषधि व्यवस्था विभागलाई मन्त्री गिरीको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नागरिकको स्वास्थ्यको सवालमा गम्भीर भएर कार्यसम्पादन गर्न...

कोशी एक्स्पोको तयारी, अर्थतन्त्रलाई चलायमान गराउने व्यसायीको आश

विराटनगर । नेपाल उद्योग परिसंघले विराटनगरमा पहिलो पटक कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको...

हुम्ला, जुम्ला र मुगुमा भूकम्पको हल्ला फैलाउने धामीको खोजी जारी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा ‘भूकम्प’ आउने गलत हल्ला फैलिएपछि माघ १५ गते...

भ्रष्टाचार हुने मुलुककाे सूचीमा नेपालकाे स्थान सुधार, ११० औँ स्थानमा

काठमाडाैँ । भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) मा नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११० औँ स्थानमा...

सर्वोच्चबाट फैसलाको पूर्णपाठ नआएसम्म गृहबारे निर्णय लिन्नँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म...

क्यानका ७ केन्द्रीय सदस्यद्वारा लिखित रुपमै अध्यक्षको राजीनामा माग

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा...

1 2 125 126 127 398 399