प्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार...
तीन दलका शीर्ष नेतासँग सभामुखको बैठक सुरु
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा...
समिति सभापतिमा मिल्यो भाग : कांग्रेस ४, एमाले ३, माओवादी २, जसपाले १ सभापति पाउने
काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचत सकिएको झण्डै ९ महिनापछि दलहरुले संसदीय समितिको सभापति चयनमा...
सार्वजनिक खरिदका विषय सहज बनाउन ‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गरिने
काठमाडाैँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रोक्युरमेन्ट क्लिनिक सञ्चालन गर्ने भएको छ । सार्वजनिक...
सदनको अवरोध हटाउन छलफल गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल...
चलचित्र सम्बन्धी कानुन छिट्टै परिमार्जन हुन्छ : सञ्चारमन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रसम्बन्धि विद्यमान कानुन छिटोभन्दा छिटो...
ललिता निवास प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेमाथि पनि अनुसन्धान गर्न अदालतको आदेश
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न निर्देशनात्मक आदेश...
द्वन्द्वकालका पीडकलाई उन्मुक्ति दिए हामी आन्दोलनमा जान्छौँ : मानव अधिकार तथा शान्ति समाज
काठमाडाैँ । सशस्त्र द्वन्द्वकालका पीडकलाई उन्मुक्ति दिने काम सरकारबाट भए आन्दोलनमा जाने मानव अधिकार...
सर्वोच्चको नेतृत्व वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई
न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन्...
बागमतीका विनाविभागीय मन्त्री चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
काठमाडौँ । बागमती प्रदेशमा विना विभागीय रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारले उद्योग तथा सामान्य...
सुन प्रकरणमा राजस्व अनुसन्धानको जिम्मा समेत प्रहरीलाई हस्तान्तरण
राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धानको जिम्मा समेत प्रहरीलाई दिएको...
बिएसआर मुभिज बागलुङमा विद्यार्थीलाई नि:शुल्क चलचित्र प्रदर्शन
बागलुङ । बागलुङ बजारमा रहेको विएसआर मुभिजमा विद्यार्थीका लागि निःशुल्क नेपाली चलचित्र हेर्न पाउने...
मानव अधिकार उल्लंघनको घटनामा संलग्नहरुलाई आममाफी दिन सकिँदैनः रमेश लेखक
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकले गम्भीर प्रकृतिको...
अनुदान निकासासम्बन्धी सञ्चार मन्त्रालय र राससबीच सम्झौता
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय समाचार समिति (रासस)बीच राससलाई प्रदान...
एमाले महासचिव पोखरेल र बिआरआइका चिनियाँ प्रतिनिधिबीच भेट
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलसँग चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ)...
‘बिसे नगर्ची विशेषाङ्क’ स्मारिका विमोचन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘बिसे नगर्ची विशेषाङ्क’ स्मारिकाको विमोचन...
नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घट्यो
काठमाडाैँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको...
माओवादी प्रदेश इन्चार्जहरु हेरफेर, कसलाई कहाँ खटाइयो ?
काठमाडौँ । माओवादी केन्द्रले तीन महिने अभियानका लागि प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर गरेको छ...
संसदमा प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै नेकपा एसका नेताहरु नेतृत्वप्रति असन्तुष्ट
नेकपा (एकीकृत समाजवादी)का नेताहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि...
स्काई वाकका लागि सबै कानुनी प्रक्रिया पूरा गरेका छौँ : वन्डर्स नेपाल
काठमाडौँ । वन्डर्स नेपाल प्रालिले काठमाडौँको कमलादीमा सञ्चालनमा ल्याएको स्काई वाकका लागि सबै कानुनी...