झलनाथका दृष्टिमा नेकपा एसका ११ समस्या, भने– रावणको टाउको जस्तो पार्टी (दस्तावेजसहित)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका समानित नेता झलनाथ खनालले पार्टीभित्रका ११ समस्या औँल्याएका छन्...
परराष्ट्र सम्बन्ध राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकता मजबुत हुनेगरी अघि बढेको छ : मन्त्री साउद
काठमाडौँ । परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय...
विदेशबाट ऋण लिएर भए पनि सरकारले हाम्रो पैसा दिनुपर्छ : निर्माण व्यवसायी
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अघिल्लो सरकारले गरेका कामलाई अर्को...
एमसिसी भदौदेखि कार्यान्वयन गर्ने तयारी, करिब ९ अर्ब लागत बढ्ने अनुमान
नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि...
एमालेले मुलुकलाई संकटबाट पार लगाउ छ : गोकर्ण विष्ट
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकलाई संकटबाट...
नेपाली गोलभेडा भारत निर्यात भएपछि आकाशियो भाउ
उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन्...
स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी रहने छैन : मन्त्री सिंखडा
पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश...
महालेखा परीक्षक, आयुक्त र सदस्यको पदपूर्ति गर्न परिषद्ले खोल्यो विज्ञापन
काठमाडौँ । महालेखा परीक्षक, निर्वाचन आयोगका आयुक्त र भिन्न दुई आयोगका सदस्यको पदपूर्तिका लागि...
कान्ति बाल अस्पतालमा शैय्या अभाव, एउटै बेडमा तीन जनासम्मको उपचार
काठमाडौँ । कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् । बालबालीकाहरुको...
द्वन्द्वका घटना बारम्बार बल्झाइराख्नु मानवअधिकार उल्लङ्घन हो : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले द्वन्द्वका घटनालाई लिएर शान्ति प्रक्रियाका...
सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्छ : सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो...
अवरुद्ध संसद खोलौँ, सुन तस्करी छानबिनमा सघाऔँ : सांसद अधिकारी
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन...
सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुको पनि छानबिन गर्छ : मन्त्री मोदी
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुमा पनि...
क्रिकेटर ज्ञानेन्द्र मल्लले लिए सन्यास
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएका...
इन्जिनियरिङ पढाइको शुल्क नबढाउन माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)
काठमाडौँ । थापाथली क्याम्पसमा इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै विद्यार्थीहरुले प्रदर्शन...
वर्तमान संविधानलाई पूर्णता दिने काम नै नेसपाको मुख्य कार्यभार : बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमा...
बोझिलो बन्दै माओवादी केन्द्र, पार्टी नै बिलाउने चिन्ता
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन १७ गते बुधबारबाट कमलादीस्थित प्रज्ञा भवनमा सुरु...
मुलुकको कठिन समयले निजी क्षेत्रको सहकार्य मागेको छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको कठिन समयले निजी क्षेत्रको...
सुन तस्करी काण्डको अनुसन्धान अब सीआईबीले गर्ने
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पक्राउ परेको १ क्विन्टल सुनको अनुसन्धान अब...
सुजुकी जिम्नी र फ्रोन्क्स नेपाल अधिराज्यभरका शोरुममा २२ श्रावणदेखि उपलब्ध
काठमाडौँ । नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभी अब नेपाल अधिराज्यभरका सबै...