दूरगामी प्रभाव हेरेर विधेयक बनाउनुपर्छः अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बनाउँदा दूरगामी प्रभाव हेरेर बनाउनुपर्ने बताएका...

प्रदेशलाई पूर्ण रुपमा आर्थिक र प्रशासनिक स्वायत्तता दिनुपर्छ : सभामुख पाठक

काठमाडौँ । बागमती प्रदेश सभाका सभामुख भुवन पाठकले प्रदेशलाई आर्थिक र प्रशासनिक स्वायत्तता पूर्ण...

राजदूत नियुक्ति समावेशी बनाउँदै लैजान सरकार प्रतिवद्ध छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्तिमा पनि संविधानको मर्म र भावनाअनुसार समावेशी सिद्धान्तलाई...

‘भन्सार छुट दिएर मात्रै सार्वजनिक विद्युतीय सवारी साधनको प्रवर्द्धन हुँदैन’

कठमाडौँ । सार्वजनिक विद्युतीय सवारी साधनलाई भन्सार छुट दिएर मात्रै प्रवद्र्धन गर्न नसकिने सरोकारवालाहरुले...

विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डे पक्राउ

काठमाडौँ । विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे शीतल पक्राउ परेकी छन् । एक...

अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न दवाव दिँदै तामाङ कलाकारले जिल्ला प्रहरी...

निर्माणधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक भएन : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले निर्माणधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन्...

लम्पी स्किन रोग नियन्त्रण गर्न माग गर्दै काठमाडौँमा एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ । नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पी स्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले...

माओवादीलाई पार्टी जस्तो बनाउन सुदृढीकरण थालौँ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा सुरु भएको छ।

एनआइएमबी एस क्यापिटल ज्योति विकास बैंकको शेयर रजिष्ट्रारका रुपमा सम्झौता नवीकरण

काठमाडौँ । नेपालको अग्रणी मर्चेन्ट बैंक एनआइएमबि एस क्यापिटल लिमिटेडले ज्योति विकास बैंकसँग आफ्नो...

लालबहादुर विश्वकर्मालाई सफाइ दिने उच्च अदालत विराटनगरको फैसला

काठमाडौँ । इजाजत नलिई बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका...

सुन तस्करलाई जोगाउने मनशायले एमालेले छानविन समितिको माग गर्‍याे : सांसद दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रतिपक्ष नेकपा (एमाले) ले सुन...

संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाशीध सिफारिस गर्न सकेन, अर्को बैठक बिहीबार

संवैधानिक परिषद्को बैठक बिना निस्कर्ष सकिएको छ । मंगलबार अपरान्ह ४ बजेबाट प्रधानमन्त्री तथा...

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : टिआरसीसँग सम्बन्धित विधेयक छिटो पारित गर्नुपर्छ

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठकमा सत्य निरुपण तथा मेलमिलाप र...

मौलिक उत्पादन बढी गर्नसके २ खर्बको निर्यात गर्नसक्ने सम्भावना छः अध्यक्ष गोल्यान

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) का अध्यक्ष पवनकुमार गोल्यानले १०...

राज्यको नीति स्थिर भएमात्रै देशमा उत्पादन वृद्धि हुनसक्छ : पूर्वअध्यक्ष राणा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले राज्यको नीति स्थिर भएमात्रै मुलुकभित्र...

भ्रष्टाचारीविरुद्ध सबै एक भएर लड्नुको विकल्प छैन : सांसद भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले अनियमितता गर्नेहरुको बिरुद्धमा सबै एक भएर लड्नुपर्ने...

भ्रष्टाचारका काण्डहरुमा प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता छ : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री र गृहमन्त्री ठूला भ्रष्टाचारका...

उद्धव थापा वैधानिक रुपमै कोशीको मुख्यमन्त्री नियुक्त

काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका...

कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेश

काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश...

1 2 16 17 18 398 399