नागरिकता विधेयक कार्यान्वयनको बाटो खुल्यो, सर्वोच्चको अल्पकालीन आदेश खारेज

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेर ऐनको रुप लिएको नागरिकता विधेयक कार्यान्वयनका लागि...

बागमती प्रदेश मन्त्रालयमा राखियो ग्रेटर नेपालको नक्सा

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ ।

नेपाल सरकार र अदालत भारतको गुलाम भए : बालेन

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले नेपाल सरकार र अदालत भारतको गुलाम भएको बताएका छन्...

भारतीय फिल्म नरोक्न अदालतको आदेश, बालेन भन्छन्– रोक्छौँ

उच्च अदालत पाटनले सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म प्रर्दशनमा रोक नलगाउन...

बलात्कार आरोपमा पोखराबाट एक शिक्षक पक्राउ

पोखरा । १४ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा पोखराबाट एकजना शिक्षक पक्राउ परेका छन्...

हिसान शैक्षिक मेलामा हस्तक्षेप नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ । उच्च अदालत पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ ।...

नयाँ नेपाली चलचित्र डिशहोममा प्रदर्शन हुँदै

काठमाडौँ । वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन...

कुवेतसँग नेपाल ३–१ गोल अन्तरले पराजित

काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ...

थुलुङ दुधकोसी गाउँपालिकाले ल्यायो शैक्षिक श्वेतपत्र

विराटनगर । पालिकाहरूले शिक्षाको सुधारका लागि धेरै काम गर्न सक्ने भए पनि अहिलेसम्म पहल...

नेउवामहासंघ उद्योग समितिको उप–सभापतिमा नानीराज घिमिरे मनोनित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको उद्योग समितिको उप सभापतिमा...

बालेनले भारतीय फिल्म प्रतिबन्ध गरेपछि रुष्ट शिक्षा सल्लाहकार अर्यालद्वारा राजीनामा

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) की शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा...

२० मेगावाटको बलेफीमा कुमारी बैंकको अगुवाइमा साढे ३ अर्ब ऋण लगानी

काठमाडौँ । २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ...

पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गतको हो : चिनियाँ राजदूत सोङ

नेपालको लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् ।

राष्ट्रिय संस्कार र संस्कृतिको विकास गर्नु आजको आवश्यकता : सभामुख घिमिरे

कठमाडौँ । सभामुख देवराज घिमिरेले लोप हुन लागेका राष्ट्रिय संस्कार र संस्कृतिको विकास गर्नु...

भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद, बिगाे र जरिवाना ६ अर्ब

काठमाडौँ । कर फर्छ्यौट आयोगका तत्कालिन अध्यक्ष लुम्बबहादुर महत, सदस्य उमेश ढकाल र सदस्य...

दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड अमेरिकी राज्यसभाद्वारा सम्मानित

काठमाडौँ । एम दुगड ग्रुपका अध्यक्ष एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड अमेरिकामा सम्मानित...

सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री चढेको गाडी दुर्घटना, ४ घाइते

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटनामा परेको...

नागरिकताविहीन सङ्घर्ष समितिका प्रदर्शनकारी र प्रहरीबीच झडप(तस्बिरहरु)

नागरिकताविहीन सङ्घर्ष समितिका प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ ।

अमेरिकाविरुद्ध नेपालले सुरू गर्यो फिल्डिङ

काठमाडौँ । विश्वकप छनोट क्रिकेट खेलअन्तर्गत नेपालले अमेरिकाविरुद्ध पहिला फिल्डिङ सुरु गरेको छ ।...

लुम्बिनी : भारतले आफ्नो नक्सामा राख्यो, नेपाल सरकारले ‘प्रदेश ५’ लेख्यो

काठमाडौँ । शहरी विकास मन्त्रालयलले सांसदहरुलाई वितरण गरेको विनियोजन विधेयक विषयको पुस्तकमा ‘लुम्बिनी प्रदेश’को...

1 2 39 40 41 398 399