जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिए कानूनी उपचार खोजिने

काठमाडौँ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे शुक्रवार सर्वदलीय छलफल...

उपसभामुख र नगरपालिका उपप्रमुखमाथि पहिचानवादीको आक्रमण

विराटनगर । पहिचानवादीले उदयपुरमा उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईमाथि आक्रमण...

विद्युतीय सवारी साधनको भन्सार पूर्ण निःशुल्क गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारी साधनहरुको भन्सार पूर्ण रुपमा...

मेयर बालेनले आफ्नो कार्यकक्षमा राखे ‘ग्रेटर नेपाल’को नक्सा

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

मधेश प्रदेशसभा बैठक बहिष्कार गर्ने सत्तारुढ माओवादीको निर्णय

जनकपुरधाम । मधेश प्रदेशका सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले आजको प्रदेशसभा बैठक बहिष्कार...

नागरिकता नहुँदाको पीडा थाहा छ, हाम्रोबारे गलत प्रचार नगरियोस् : रवि लामिछाने

काठमाडौँ । सांसद रवि लामिछानेले बजेटको प्राथमिकताले आमजनताको दिनचर्यालाई सम्बोधन गर्नसके मात्र बजेट सफल...

स्नायू रोगबाट पीडितका लागि नर्भिकमा फ्रि ओपिडी हुने

काठमाडौँ । वरिष्ठ स्नायू रोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टिमले थापाथलीस्थित नर्भिक इन्टरनेशनल...

शून्य समय : निलगाईदेखि लम्पीस्किन नियन्त्रणसम्ममा सांसदकाे जाेड

काठमाडौँ । प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले काठमाडौं उपत्यकामा निकालिने भूमिगत पानीको पुनर्भरणको व्यवस्था...

निर्वाचनलाई राजनीतिक परिवर्तनको रुपमा प्रयोग गर्न सकिएन : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँको नाममा शुरु भएको राजनीति यथास्थितिवाद र...

विनोद चौधरीले बाेलेकाे असंसदीय शब्द रेकर्डबाट हटाइयो

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधि सभाको बैठकमा धारणा राख्ने क्रममा बोलेको...

मिटरब्याजको समर्थन गर्दै साहु-महाजन पनि निस्किए सडकमा

सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा परिभाषित गरी कानूनी रुपमा दण्डनीय बनाउन अध्यादेश ल्याएको भन्दै...

बामदेव गौतम एमालेमा आउनु हुन्छ भने ठीक छ : अध्यक्ष ओली 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतम गौतम नेकपा एमालेमा आउने कुरा ठीक...

बामदेव गौतम एमालेमा फर्कन तयार

राष्ट्रियसभाका सदस्य एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतम नेकपा (एमाले)मा प्रवेश गर्न तयार भएका छन् ।

सरकारले जनहितलाई प्राथमिकता दिएर बजेट बनाउन सकेन : वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले बजेटमा जनताको हीतलाई प्राथमिकतामा राख्न नसकेको...

भारतीय संसदमा नेपाली भूमि समेटेर राखेको नक्साबारे भारतसँग कुरा गरेँ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको नयाँ संसद भवनमा नेपालको भूमि समेत सामेल गरिएको नक्साबारे आफूले...

नेप्सेमा झिनो अङ्कको सुधार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ...

थन्किएका बिजुली बस सञ्चालमा ल्याउन सांसद शाहको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रयोगविहीन अवस्थामा रहेका बिजुली बसहरुको प्रयोग...

गरिबलाई झन् गरिब बनाउने गरी बजेट ल्याइयाे : सांसद सुमना श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)की सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको...

काेशी सरकार छाड्न एमालेलाई कांग्रेसको दबाबमूलक विज्ञप्ति

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सभालाई अन्योलमा राख्नु नहुने बताएको छ । नेपाली...

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौँ । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको छ । प्रतिनिधिसभा र प्रदेश...

1 2 46 47 48 398 399