नेपालका लागि अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध छ : मन्त्री रिजाल
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, बिस्तार...
बजेट समाजवादबाट विमुख छ : अध्यक्ष यादव
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवाद...
फास्ट ट्रयाक निर्माणको बजेट रक्षा मन्त्रालयमा पठाऔँ : सांसद महासेठ
काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुवीर महासेठले फाष्ट ट्रयाक निर्माणका लागि रक्षा मन्त्रालयमार्फत...
बजेटलाई आर्थिक र समयको अनुशासनमा बाँध्ने कोसिस भएको छ : सांसद बडू
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को...
पोषण शिक्षासम्बन्धी सचेतना अभियान शुरु गर्न जरुरी : मन्त्री भुसाल
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले खाद्य शिक्षा र पोषण शिक्षासम्बन्धि सचेतना...
प्रदर्शनकारीलाई भेट्न माइतीघर पुगे गृहमन्त्री (तस्बिरहरु)
गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रदर्शनकारीसँग वार्ता गर्न माइतीघर मण्डला पुगेका छन् ।
भारत भ्रमणमा भएका विषयबारे विरोध गर्नु उचित होइन : प्रधानमन्त्री दाहाल
कामठाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताए...
सुर्खेतका निजी विद्यालयमा एक साता गर्मी बिदा
सुर्खेत । सुर्खेतका निजी तथा आवासीय विद्यालयमा एक साता गर्मी बिदा हुने भएको छ...
प्रदर्शनीमा ललितकला (तस्बिरहरू)
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० जारी रहेकाे छ ।
पहिचान पक्षधरसँग वार्ता गर्न काेशी प्रदेश सरकारले बनायाे समिति
काठमाडाैँ । काेशी प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गरेकाे छ ।...
विदेशी लगानी भित्र्याउने कुरालाई प्राथमिकतामा राख्नुपर्छः अध्यक्ष यादव
काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्र्याउने कुरालाई पहिलो...
चर्चामा आउन सडक अनुगमन गरेका होइनौँ : भौतिकमन्त्री ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चर्चामा आउनका लागि नभइ दिगो...
सुनकोसीमा खसेको सरकारी गाडी र २ वटा शव भेटियो
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोसी नदीमा खसेको गाडी पाँचौं दिन...
आर्थिक संकट समाधानका लागि वृहत गोलमेच सम्मेलन गरौँ : सांसद भट्टराई
काठमाडाैँ । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले देशको आर्थिक समस्या समाधानका लागि वृहत गोलमेच सम्मेलन...
रेशम चौधरीको आममाफीविरूद्धकाे मुद्दामा सर्वाेच्चकाे कारण देखाऊ आदेश
काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीको आममाफीविरुद्ध परेको रिटमा सर्वाेच्चले विपक्षीका...
सरकारी र जहेरवालातर्फका वकिलको थुनछेक बहस सकियो
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल र निजी वकिलको थुनछेक बहस सकिएको...
बजेटमा करका दर राष्कृष्ण श्रेष्ठलाई टाइप गर्न दिएको मात्र हो : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताएका छन् ।
ऋण लिएर साधरण खर्च चलाउने सरकारको प्रवृत्ति रोकिनुपर्छ : अध्यक्ष मल्ल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ऋण लिएर साधरण खर्च गर्ने...
करको दर हेरफेरमा विचौलियाको प्रवेशबारे जसपा गम्भीर छ : सचेतक यादव
काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले करको दर हेरफेरमा...
करको दर हेरफेरमा बिचौलिया प्रवेशबारे छानविन गर्न संसदीय समित गठन गरौँ : लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई...