चिया गफ गर्ने ठाउँ नपाए हाम्रा घरमा आउनुस्, संसदमा होइन : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक अर्कामा आरोप–प्रत्यारोप, वाद–विवाद र गाली गलौज गरेर...
असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले यो वर्षदेखि असोज २ गते शिक्षा दिवस मनाउने निर्णय गरेको छ...
नक्कली भुटानी शरणार्थी प्रकरण : १६ अभियुक्तलाई थप २ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ अभियुक्तलाई थप २ दिन हिरासतमा...
राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित
काठमाडौँ । राष्ट्रिय सभाको बैठकले सरकारको आर्थिक वर्ष २०८००८१ को नीति तथा कार्यक्रम पारित...
मुख्यमन्त्री सहमतिविपरीत अघि बढ्न खोजेपछि लोसपा, माओवादी र जनमत एक ठाउँमा
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सहमती विपरित सरकार विस्तार गर्न खोजेपछि...
अन्तिम समयमा स्थगित भयो मुख्यमन्त्रीहरुको बैठक
पाेखरामा हुने भनिएकाे मुख्यमन्त्रीहरुको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।
मन्त्रिपरिषद् ११ औँ पटक विस्तार, जसपाबाट मन्त्री र राज्यमन्त्री थपिए
प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार ११ औँ पटक प्रधानमन्त्रीले...
भारतीय फिल्म ‘आरआरआर’ र ‘थोर’ का अभिनेता रे स्टिभेन्सनको निधन
काठमाडौँ । भारतीय फिल्ममा समेत अभिनय गरेका हलिउड फिल्म अभिनेता रे स्टिभेन्सनको निधन भएको...
निजगढ विमानस्थल, बुढीगण्डकी जस्ता ठूला आयोजना बजेटले अघि बढाउनुपर्छ : सांसद पाण्डे
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डे निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, बुढीगण्डकी बहुउद्देश्यीय जलविद्युत्...
परम्परा धान्न ल्याइएको नीति कार्यक्रम अझ राम्रो बनाउन सकिन्थ्यो : सांसद वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले सरकारले नयाँ आर्थिक वर्षका लागि...
मधेश सरकारमा कांग्रेस र नेकपा एस सहभागी हुँदै, लोसपा अनिश्चित
जनकपुरधाम । मधेस सरकारमा आज नेपाली कांग्रेस र नेकपा एस सहभागी हुने भएको छ...
घरमा झुन्डिएको अवस्थामा आरतीको शव फेला, दाइजोको निहुँमा हत्या गरेको आरोप
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ९ स्थित घरमा झुन्डिएको अवस्थामा फेला परेकी महिलाको हत्या दाइजोको...
नीति कार्यक्रमप्रति एमाले नीति अनुसन्धान प्रतिष्ठानकाे यस्ताे छ ९ बुँदे असहमति
काठमाडाैँ । नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रमले विकासका समृद्धिका आयोजनाहरु खारेज गरी विकासको...
माछापुच्छ्रे बैंकबाट सेवाग्राहीको ९ लाख चोरी, प्रहरीले थाल्यो अनुसन्धान
जनकपुरधाम । रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित माछापुच्छ्रे बैंकबाट एक सेवाग्राहीको ९ लाख रुपैयाँ...
नक्कली भुटानी शरणार्थी प्रकरण : सांसद शेर्पाविरुद्ध ५ जना पीडितको जाहेरी
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध ५ जना पीडितले...
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा एमालेको पूर्ण समर्थन रहनेछ : प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण...
नक्कली शरणार्थी प्रकरणका १६ अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न अनुमति (तस्बिरहरू)
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु १६ जना अभियुक्तर्ल थप ३ दिन हिरासतमा राख्न...
सुर्खेतमा जेठ १३ गते पूर्वराज ज्ञानेन्द्रको नागरिक अभिनन्दन गरिने
सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहको यही जेठ १३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा...
नक्कली शरणार्थी प्रकरण : ३२ जनाविरुद्ध मुद्दा चलाउन रायसहित प्रहरीले प्रतिवेदन बुझाउँदै
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जना अभियुक्तविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदन प्रहरीले...
बागमतीको मन्त्रिपरिषद् विस्तार, कांग्रेसका ४ र एसका २ मन्त्री नियुक्त
काठमाडौँ । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिपरिषद्...