तीन नेताबीच प्रहरी अनुसन्धानलाई ‘डिस्टर्ब’ नगर्ने सहमति भयो : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरिरहेको अनुसधनलाई कुनै बाधा नपार्ने...
गण्डकी प्रदेशका योजना आयोग उपाध्यक्ष देवकाेटाले लिए शपथ
पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले सपथ लिएका...
राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई विराटनगरमा स्वागत
विराटनगर । कोशी प्रदेशका तीन व्यापारी संस्थाले संयुक्त रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको विराटनगरमा...
आफ्नो नाम जाेडेर ‘फेक अडियो’ बनाएको भन्दै कारवाही गर्न आरजुले दिइन् उजुरी
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा...
खाँणलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्व...
बालकृष्ण खाँणलाई अदालत लगियो (तस्बिरहरु)
पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति लिन...
जंगलमा डढेलाे निभाउन गएका ११ जना घाइते
दैलेख । दैलेखको आठबीस नगरपालिका–६ को सामुदायिक जंगलमा लागेको आगो निभाउन गएका ११ जना...
बेपत्ता हुँदा सांसद पद नै जाने भएपछि टोपबहादुरले पठाए सभामुखलाई पत्र
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएछि पक्राउ पूर्जी जारीभएसँगै फरार रहेका नेकपा एमालेका...
पक्राउ परेका खाँण र उनका सहयोगीलाई अदालत पेश गरिँदै
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई...
आफ्ना नेता धमाधम पक्राउ पर्न थालेपछि देउवा, ओली र प्रचण्ड फेरि छलफलमा
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै पार्टीका पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री र नेताहरु पक्राउ पर्न थालेपछि...
एमाले सचिव टोपबहादुर रायमाझी पार्टीबाट निलम्बित
काठमाडौँ । नेकपा एमालेका सचिव रहेका सांसद टोपबहादुर रायमाझीलाई पार्टीले पदबाट निलम्बन गरेको छ...
संघमा १५ र प्रदेशमा ७ मन्त्रालय मात्रै राखौँ : पृथ्वी सुब्बा गुरुङ
काठमाडौँ । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्ने बताएका...
नागरिकता विधेयकबारे राष्ट्रपतिले छलफल गर्न मिल्दैन : रघुजी पन्त
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति कार्यालयमा...
नक्कली भुटानी शरणार्थीबारे अमेरिकी गुप्तचर एफबीआईले पनि अनुसन्धान गर्दैछ : सांसद सापकोटा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अमेरिकी गुप्तचर...
चुकुल लगाएर लुकेका खाँणलाई ढाेका फाेरेर घरभित्रबाट निकालेको थियो प्रहरीले
काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाका काम तत्कालीन गृहमन्त्री बालकृष्ण...
भ्रष्टाचारका कारण देशको अर्थतन्त्र अस्तव्यस्त : विनोद चौधरी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् ।...
स्वर्णिमलाई अर्थमन्त्रीको जवाफ : एकै पटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिन्छ
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालु पुँजी खर्च...
आकस्मिक समयमा नक्कली शरणार्थी प्रकरणबारे राप्रपालाई बोल्न दिएपछि संसद सुचारु
काठमाडौँ । अहिले नक्कली भुटानी शरणार्थी प्रकरण आर्थिक भ्रष्टाचारको विषयमा मात्रै होइन, ठगी, राज्यविरुद्धको...
राप्रपाद्वारा संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ ।
गृह सचिवमा दिनेश भट्टराईलाई ल्याइयो, सिंह पुगे प्रधानमन्त्री कार्यालय
सरकारले गृह मन्त्रालयको सचिवमा दिनेश भट्टराईलाई ल्याएको छ ।