ऋषि धमला र मेरो अनुभव कहिँ न कहीँ मिलेको देख्छु : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकारिता क्षेत्रमा ऋषि धमलामाथि विभिन्न प्रहार भइरहेको जस्तो...

अब सरकारको ध्यान आर्थिक समृद्धितर्फ जानुपर्छ : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वित्तीय संघीयताबिना संघीयताको कुनै अर्थ नहुने...

प्रहरी प्रधान कार्यालयद्वारा दुई डीआईजीकाे सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालले दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ...

माइतीघरमा पहिचानवादीको प्रदर्शन (तस्बिरहरु)

प्रदेश १ को नाम कोशी राखेको विरोधमा विभिन्न पहिचानवादी संघसंगठनले आज माइतीघरमा प्रदर्शन गरेका...

खानेपानी मन्त्री खानले दिए राजीनामा, जनमत पार्टी सरकारबाट बाहिरिने संकेत

खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । आफूले पाएको मन्त्रालयप्रति असन्तुष्टि जनाइरहेका जनमत...

प्रधानमन्त्रीले पठाए राष्ट्रपतिसमक्ष १३ मन्त्रीहरुको नाम, ५ मन्त्रालय अझै खाली

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसमक्ष १३ जना मन्त्रीहरुको नाम...

विराटनगर महानगरद्वारा क्रिकेटर राजवंशी र कँडेल पुरस्कृत

विराटनगर । विराटनगर महानगरपालिकाले दुई जना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ । शहीद...

नयाँ मन्त्रीहरुको शपथ ३ बजे, थालियो तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । यसका...

हिमाल चढ्ने सिजन सुरु, अन्नपूर्णमा आकर्षण

पाेखरा । चालू सिजनमा गण्डकी प्रदेशका हिमाल चढ्ने आरोहीहरु बढी छन् । मार्च २८...

लाओससँग फाइनल खेलका लागि तयार छौँ : कप्तान चेम्जोङ

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले शुक्रबार हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल...

कांग्रेस छोडेका स्वर्णिमले लिए रास्वपाको सदस्यता

नेपाली कांग्रेस पार्टी परित्याग गरेका अर्थविद् डा. स्वर्णिम वाग्लेले राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता लिएका...

कांग्रेस नेता गुरुराज घिमिरेले पार्टी छाड्न लागेका हुन् ?

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी अहिलेकै अवस्थामा चल्न नसक्ने बताएका छन् ।

कांग्रेसबाट अलग भएको स्वर्णिमको घोषणा

अर्थविद् डा. स्वर्णिम वाग्लेले आफू नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् ।

जनकपुरमा हिन्दू सम्राट सेनाको प्रदर्शन, हिन्दू राष्ट्र घोषणा गर्न माग (तस्बिरहरु)

जनकपुरधाम । रामनवमीको अवसरमा हिन्दू सम्राट सेनाले आज जनकपुरधाममा घरेलु हतियार तलवारसहित शक्ति प्रदर्शन...

राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा पूर्वमन्त्री थापा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो प्रमुख राजनीतिक सल्लाहकार (मन्त्री सरह) पदमा पूर्वमन्त्री तथा...

स्वर्णिम वाग्लेले लेखे शेखरलाई पत्र : देउवा–आरजु गिरोहको हेपाईले कांग्रेसमा रहन सकिनँ

नेपाली कांग्रेसभित्रका अर्थविद्का रुपमा चिनिएका तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका डा. स्वर्णिम...

तनहुँ १ मा मेरो जित सुनिश्चित : नेता भट्टराई

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसको जित...

अर्थतन्त्र सुधार्न सबै राजनीतिक दल एक ठाउँमा हुनुपर्छ : कमला पन्त

काठमाडौँ । राष्ट्रिय सभा सदस्य कमला पन्तले देशको अर्थतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दलहरु...

पशुपतिमा धार्मिकसहित अन्य पर्यटकको आकर्षित गर्ने योजना थालौँ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकको लागि पनि महत्वपूर्ण...

मिटरब्याजीलाई राजनीतिक दलले संरक्षण गर्नुहुँदैन : डा. विमला राई

काठमाडौँ । राष्ट्रिय सभा सदस्यसमेत रहेकी नेकपा एमालेकी नेतृ डा. विमला राई पौड्यालले मिटरब्याजीहरुलाई...

1 2 83 84 85 398 399