महेन्द्र मोरङ क्याम्पसमा मतदान सुरु (तस्बिरहरु)

विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा मतदान सुरु भएको छ ।

स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान सुरु

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत अहिले मतदान सुरु भएको छ ।

८ महिनामा गण्डकीको बजेट खर्च जम्मा २५ प्रतिशत !

पोखरा । चालू वर्ष लागेको ८ महिना पूरा भयो । अब ४ महिनामात्रै बाँकी...

स्ववियु निर्वाचन : सुर्खेत बहुमुखी क्याम्पसमा मतदान हुँदै (तस्बिरहरू) 

वीरेन्द्रनगर सुर्खेतमा रहेको बहुमुखी क्याम्पसमा पनि निर्वाचन सुरु भएको छ ।

आजको मौसम : पहाडी तथा तराई क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालका पहाडी तथा तराई क्षेत्रमा चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान...

संसद बैठकमा सत्य निरुपण र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक पेश हुँदै

काठमाडौँ । संसद बैठकमा १० वर्षे माओवादी द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य...

कांग्रेस कार्य सम्पादन समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । आज(आइतबार) बिहान नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ...

सानीको जीवनकै प्रिय प्रश्न- ‘त्यो फेरि फर्कला ?’

अतीतको मनोरम स्मृति उनका लागि यौवनको पहिलो उपहार र प्रेम थियो ।

सडक खाली नगराई राष्ट्रपति पौडेलद्वारा जीवित देवी कुमारीको दर्शन (भिडिओ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन...

नवनिर्वाचित उपराष्ट्रपतिले भने– इमानदारीपूर्वक काम गर्छु

काठमाडाैँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधान ऐन कानून बमोजिम काम गर्ने...

नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमाणपत्रसहित शुभकामना (तस्बिरहरु)

उपराष्ट्रपति निर्वाचित भएपछि रामसहायप्रसाद यादवलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रमाणपत्र प्रदान गरेका छन्...

रामसहायलाई उपराष्ट्रपति बनाएका उपेन्द्रको पूरा होला सांसद बन्ने योजना ? 

सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले पराजित गरेपछि जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र...

उपराष्ट्रपति बने ऐतिहासिक नगरीका एक शिक्षक रामसहाय

उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव विजयी भएका छन् ।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार...

यी हुन् एम्बुलेन्समा आई स्ट्रेचरमा सुतेर भोट हाल्ने सांसद

राष्ट्रपति निर्वाचनमा एक विरामी सांसदले अस्पतालबाट एम्बुलेन्समै आएर भोट हालेका छन् ।

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरू हुँदै

काठमाडौँ । नयाँ उपराष्ट्रपतिको निर्वाचनमा मतगणना सुरु हुन लागेको छ । उपराष्ट्रपति चयनका लािग...

उपराष्ट्रपति निर्वाचन : सकियो मतदान, ८२९ सांसदले हाले भोट

काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनअन्तर्गतको मतदान कार्यक्रम सकिएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु...

उपराष्ट्रपति निर्वाचन : १ बजेसम्ममा खस्यो ७२३ मत

उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत शुक्रबार भइरहेको मतदान कार्यक्रममा दिउँसो १ बजेसम्ममा ७२३ मत खसेको छ ।

विजेता राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई बागमती सरकारले पनि जनही १/१ लाख दिने

काठमाडौँ । विश्वकप छनोट चरणको खेलमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका विजेता खेलाडीलाई...

उपराष्ट्रपति निर्वाचन : प्रचण्ड, देउवा र नेपालले हाले मत

उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत शुक्रबार भइरहेको मतदान कार्यक्रममा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं...

1 2 91 92 93 398 399