ओमिक्रोनपछि काेराेना अन्त्य हुनसक्छ, हामी महत्त्वपूर्ण माेडमा छाैँ : डब्लूएचओ

काठमाडाैँ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै...

सहिद सप्ताह शुरू, पहिलो दिन शुक्रराजको सम्झना

सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ ।

मन्त्रालयबीच नै छैन समन्वय, एउटै कामका लागि ४० पटक पत्राचार !

काठमाडौँ । नेपालमा सरकारी काम कस्तो ढंगबाट चल्छ भन्ने एउटा उदाहरणका रूपमा वीरगञ्ज सुख्खा...

धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको...

बुलबुले उद्यान बन्द

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको बुलबुले उद्यान (पार्क)मा जान रोक लगाइएको छ...

एमसीसीबारे छलफल गर्न झलनाथकाे नेतृत्वमा कार्यदल गठन

एमसीसी संघीय संसदबाट अनुमोदन गराउने विषयमा दलहरूबीच मत मतान्तर देखिएपछि गठबन्धनले कार्यदल बनाएकाे हाे...

स्थानीय तह निर्वाचन ऐन संशोधन गर्न विज्ञकाे सुझाव

काठमाडौँ । संविधानसँग बाझिने कानुन स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्न संविधानविदले सरकारलाई...

कैलालीमा मास्क अभियान, सीडीओ र एसपी सडकमा

धनगढी । कैलालीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि थालिएको...

जोरबिजोर प्रणाली : चेकिङमा थप कडाइ (तस्वीरहरू)

जोरबिजोर प्रणाली लागू गरिएसँगै उपत्यकामा सवारीसाधनको चापमा केही कमी आएको ट्राफिक प्रहरी महाशाखाले जनाएकाे...

तिंकर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न हुँदै, भारतमाथिकाे निर्भरता हट्ने

काठमाडौँ । महाकाली राजमार्गको विकल्पका रूपमा गत वर्षबाट दार्चुलामा निर्माण शुरू भएको घोरेटो बाटो...

पत्रकार विश्वकर्माको निधनबारे सत्यतथ्य सार्वजनिक गर्न काउन्सिलकाे माग

काठमाडाैँ । प्रेस काउन्सिल नेपालले निजामती कर्मचारी (सिभिल) अस्पतालमा सहज उपचार नपाएर पत्रकार लालबहादुर...

रुकुमपश्चिममा आगोमा जलेर एक महिने शिशुको मृत्यु

सुर्खेत । रुकुममा ओछ्यानमा आगो सल्किएर एक महिने शिशुको मृत्यु भएको छ । रुकुम...

थप ६ हजार ४६२ संक्रमित, ४ जनाकाे मृत्यु

त्यस्तै, पछिल्लो २४ घण्टामा आज ४ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

सेयर बजार करिब ११ अंकले ओरालाे

काठमाडौँ । नेपालको सेयर बजार आइतबार करिब ११ अंक घटेको छ । कारोबार भएका...

राष्ट्रसंघीय ५ निकायको नेतृत्व गर्दै नेपाल

काठमाडाैँ । शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रूपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त...

कोरोना खोप लगाई घर हिँडेका पुरुषको बाटोमै मृत्यु

कैलाली । कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ...

प्रदेश लोकसेवाका दुई वर्षः कर्मचारी भर्नामा छैन सरकारहरूकाे चासाे

विराटनगर । प्रदेश १ लोकसेवा आयोग स्थापना भएको दुई वर्ष पुगेको छ । प्रदेश...

कोरोनाका कारण आईओएमका सबै परीक्षा स्थगित

काठमाडौँ – कोरोना संक्रमण बढ्दै गएपछि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका सोमबारदेखि हुने परीक्षाहरू स्थगित...

सीमानाकाबाट दिनहुँ काेराेना संक्रमित बाेक्ने चालक !

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीका सुरेन्द्र कठायत हिजोआज दैनिक एम्बुलेन्स लिएर गड्डाचौकी नाका...

बालकुमारी मन्दिरको मूर्ति चोरी, खाेजी गर्न मन्त्रीकाे निर्देशन

काठमाडाैँ – ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति आइतवार बिहान चोरी भएको...