सुर्तीजन्य पदार्थ सेवनबाहेक अन्य चार कारणले पनि हुन्छ मुखको क्यान्सर
सुर्ती, चुराेट सेवन नगर्दैमा मुखकाे क्यान्सर नहुने भन्ने हुँदैन । मुखकाे क्यान्सरकाे कारण अरू...
मुलुकलाई संविधानसम्मत् ढंगले हिँडाउन आमहड्ताल : शशी श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समुहकी नेतृ शशी श्रेष्ठले मुलुकलाई संविधानसम्मत्...
चारजना मृत फेला
काठमाडौं । चार जिल्लामा चार जना मृत अवस्थामा फेला परेका छन् । कैलालीकाे गौरीगंगा...
बैंकिङ कसूर मुद्दाका फरार थापा काेटेश्वरबाट पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-६ ईमाडोल बस्ने ५५ वर्षीय...
धरानबाट नेकपाका ३ नेता-कार्यकर्ता पक्राउ
सुनसरी । आमहड्ताल सफल बनाउन धरानको भानुचोकमा खटिएका नेकपाको नेपाल-दाहाल समूहका तीनजना नेता, कार्यकर्ताहरु...
माेरङका तीन दर्जन बढी नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मोरङमा तीन दर्जन बढीलाई पार्टी...
खेत खन्दा भेटियाे १८५ राउण्ड गोली
प्रहरीले मोरङको उर्लावारीबाट हतियारमा लाग्ने गोली बरामद गरेको छ ।
गाडी चढेर आमहड्तालमा सहभागी हुन पुगे प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडाैंमा...
ज्यान मार्ने मुद्दामा पक्राउ परेका वडाध्यक्ष पुन ८० हजार धरौटीमा रिहा
बाग्लुङ । ढोरपाटन नगरपालिका–४ खुङ्गाका अध्यक्ष तिलक पुन ८० हजार धरौटीमा रिहा भएका छन्...
कोरोना अपडेट : २५९ जना निकाे हुँदा १७१ जनामा संक्रमण पुष्टि
पछिल्लाे २४ घण्टामा २५९ जना काेराेना संक्रमित निकाे हुँदा थप १७१ जनामा संक्रमण पुष्टि...
धरानमा ५० शय्याकाे प्रादेशिक अस्पताल बन्दै
धरान । धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा ५० शय्याको प्रादेशिक सरुवा रोग अस्पताल निर्माण...
जाेखिम भत्ता नदिएकाे भन्दै वीरका चिकित्सक धर्नामा
वीर अस्पतालका चिकित्सकहरुले आज (मंगलबार) पनि अस्पताल परिसरमा धर्ना दिएका छन् ।
सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण
झापा । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ८६ सवारी चालकको निःशुल्क आँखा तथा कान...
नारायणी आयुर्वेद औषधालयमा औषधि अभाव
वाग्मती । नारायणी आयुर्वेद औषधालयमा औषधिको अभाव भएको छ । पछिल्लो समय रोग प्रतिरोधात्मक...
भारतमा पछिल्लाे ६ महिनायताकै कम संक्रमित
नयाँ दिल्ली । भारतमा पछिल्लाे केही सातायता लगातार काेराेना संक्रमित संख्या घटिरहेकाे छ ।...
धेरै तनावले हुन सक्छ मस्तिष्ककाे क्षति, यसरी बढाउनुस् स्मरणशक्ति
काठमाडौं । हामी स–साना घटनालाई लिएर लामो समयसम्म तनावमा रहन्छाैँ । दैनिक जीवनमा उत्पन्न...
कोरोना अपडेट : मृतकको संख्या शून्य, २६४ संक्रमणमुक्त
आज क्वारेन्टिनमा ९७ जना छन् भने सक्रिय संक्रमित संख्या २ हजार ४८९ रहेकाे छ...
बर्डफ्लु नियन्त्रणका लागि कृषि मन्त्रालयले बनायाे ‘र्यापिड रेस्पोन्स टीम’
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ ।
बालबालिका बढी रिसाउनुको कारण हुन सक्छ भिटामिन डीको कमि
एजेन्सी । बालबालिका धेरै रिसाउनुलाई वंशाणुगत गुण मानेर परिवारका सदस्यहरु सामान्य रुपमा लिन्छन् ।...