निजामती सेवा भ्रष्टाचारबाट टाढा रहनुपर्छ : ईश्वर पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन्...

शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप- एम्नेस्टी इन्टरनेसनल

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्याधिक बल प्रयोग...

‘पार्टी संकटमा छैन, तपाईँहरु आफूलाई कमजोर नबनाउनुस्’

‘नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि रहँदैन ।’

अफगानिस्तानकाे भिडन्तमा २४ घण्टामा ५९ जना मारिए

काबुल । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवम् भिडन्तमा परेर...

उद्योग-कलकारखाना केही समय बन्द गर्न विवेकशील साझाको आग्रह

बुधबार पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गरी काठमाडौं विश्वकै सबैभन्दा प्रदूषणयुक्त सहरको...

सबै वयस्कलाई अप्रिल १९ बाट कोभिडविरुद्धको खोप : जो बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाका सबै वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि...

राष्ट्रिय जनगणना : तनहुँमा सुपरीवेक्षकका लागि १७२ छनोट

दमौली । राष्ट्रिय जनगणना २०७८ का लागि तनहुँमा १७२ जना सुपरीवेक्षक छनोट भएका छन्...

प्रज्ञा भवनको चुनावी चहलपहल (फोटोफिचर)

काठमाडौं । नेपाल पत्रकार महासंघको मतदान देशैभरका सबै शाखाहरुमा एकसाथ सुरु भइसकेको छ ।...

भारतमा बन्यो संसारकै अग्लो रेलवे ब्रिज

नयाँ दिल्ली । भारतले कस्मिरमा रहेकाे चेनाब नदीमा संसारकै अग्लाे रेलवे ब्रिज (पुल) बनाएकाे...

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

काठमाडाैं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई...

वायु प्रदूषण अझ बढे सवारी साधन र उद्योग बन्द गर्नुपर्छ : वातावरण विभाग

काठमाडाैं । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी...

प्रहरी र तस्कर समूहबीच गोली हानाहान

घटनास्थलमा एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले बताएको छ ।

आमाले टिभीबाट पाइन् छोराको मृत्युको खबर

‘सुरूमा त पत्याउनै कठिन भयाे । पछि टिभीमा समाचार हेर्याैँ । हामी दुई भाइ...

सभापति देउवाद्वारा प्रधानाङ्ग र राईको निधनप्रति दुःख व्यक्त

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवम्...

पहाडी भू-भागमा चट्टयाङ्गसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

डेम्बेलेको गोलमा बार्सिलोनाको जित

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । सोमबार राति भएको...

बुधबार थपिए ९४ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९४ कोरोना संक्रमित थपिएका छन् । यस्तै आज...

विद्यार्थीमा भाइरल ज्वरो, तीन विद्यालय बन्द

डोटी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन...

फिलिपिन्समा विदेशी नागरिकलाई यात्रा अनुमति रद्द

फिलिपिन्स । फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति...

होलीमा किन लगाइन्छ सेतो पहिरन ?

एजेन्सी । होली रङ्गहरूकाे पर्व हाे । यो दिन सेतो रङ्गकाे पहिरनमा सजिएर एक...