प्रचण्ड-नेपाल समूहको प्रदर्शन सुरू (फाेटाेफिचर)
प्रतिनिधि सभा विघटनकाे विराेधमा नेकपाकाे नेपाल-दाहाल समूहले राजधानीमा विराेध प्रदर्शन गरेकाे हाे ।
पहुँचवालाको मात्रै पहुँचमा नपुगोस् काेभिडविरूद्धको खोप
सृष्टि नेपाल काठमाडौं । काेभिड १९ काे खाेप बनेकाे खबरले याे महामारीसँग जुधिरहेकाे विश्वलाई...
काेभिडविरूद्धको खोप बनाइरहेकाे सेरम इन्स्टिच्युटमा आगलागी
काठमाडाैं । काेभिड १९ विरूद्धको खोप उत्पादन गरिरहेकाे भारतकाे पुनेस्थित सेरम इन्स्टिच्युटमा आगलागी भएकाे छ ।...
कोरोनाबाट थप ४ जनाको मृत्यु, ३३६ जनामा संक्रमण
नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६४६ पुगेको...
नेकपा केन्द्रीय संघर्ष समितिको तयारी पुरा, भाेलि काठमाडाैंमा जुलुस
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा विघटनको विरुद्धमा शुक्रबार काठमाडौँमा गर्ने...
संसद विघटनविरुद्ध पेरिसडाडाँमा उडाइयाे बेलुन
सत्तारूढ नेकपा नेपाल-दाहाल निकट राष्ट्रिय युवा संघले कालाे बेलुन उडाएर संसद विघटनकाे विराेध गरेका...
खैरहनीमा ६ महिनामा ६ करोड राजस्व संकलन
ध्रुवराज खनाल चितवन । चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यको ५०...
आईओएफटीसीले दोश्रो आईओएफटीसी पुम्सुमा जितबहादुर पुरस्कृत
काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले दोश्रो आईओएफटीसी पुम्सु अनलाइन भिडियो च्याम्पियनसिपका उत्कृष्ट...
पाल्पामा दुई व्यक्ति मृत अवस्थामा फेला
पाल्पा । पाल्पामा दुई व्यक्ति मृत फेला परेका छन् । जिल्लाकाे रिप्दिकोट गाउँपालिका-८ नाखेडाँडा...
आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बाबु पक्राउ
रुपन्देही । आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बाबु पक्राउ परेका छन् । ११ वर्षीया...
काठमाडाैं आइपुग्याे काेभिडविरूद्धको खोप
भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ ।
नेपालमा कोभिड १९ को नयाँ स्वरूप : संक्रमणबाट कसरी बच्ने ?
सृष्टि नेपाल काठमाडौं ।नेपालमा कोभिड १९ संक्रमण केही कम हुँदै गएकाे छ । दैनिक...
भारत बायाेटेककाे चेतावनी : यस्ता व्यक्तिहरूले लगाउनु हुँदैन काेभ्याक्सिन
एजेन्सी । भारतमा काेराेना भाइरस (काेभिड १९) संक्रमण विरूद्धको युद्ध जारी छ । यसलाई...
३४८ मा संक्रमण, ४४१ जना डिस्चार्ज, ४ को मृत्यु
पछिल्लाे २४ घण्टामा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट ४ जनाकाे मृत्यु भएकाे छ ।
निर्वाचनकाे प्रक्रिया रोक् भन्नु गलत हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सार्वजनिक सेवामा खारिएका व्यक्तिहरूले राजनैतिक चेपुवामा परेर निर्णय गर्छन् भन्नु गलत हाे ।
बाल विवाह गर्ने बेहुलासहित ४ जना पक्राउ
सप्तरी । सप्तरीमा बालबिवाह गराउने चार जना पक्राउ परेका छन् । जिल्लाकाे हनुमाननगर कंकालिनि...
ट्रम्पकाे आदेशका बाबजुद पनि यात्रा प्रतिबन्ध लागू रहने
अमेरिका युके, यूराेपीयन यूनियनका केही देश र ब्राजिलबाट आउने यात्रुमा प्रतिबन्ध तत्काल नहटाइने ।
पी एम कप क्रिकेट : वाग्मतीकाे लगातार दाेस्राे जित
वाग्मती प्रदेशले सोमबार सुदुरपश्चिम प्रदेशलाई हराएकाे हाे ।
३७४ जना निकाे हुँदा ३२२ जनामा काेराेना पुष्टि, थप ६ जनाकाे मृत्यु
काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे संख्या २ लाख ६७ हजार ६४४ पुगेकाे छ ।
‘प्रतिनिधि सभा पुनर्स्थापनाकाे विकल्प छैन’
काठमाडाैं । राजनीतिक दलका नेता तथा कानुन व्यवसायीहरुले प्रतिनिधि सभा पुनर्स्थापनाकाे विकल्प नभएको बताएका...