भियतनाममा यसरी विद्यालय पुगे विद्यार्थी

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को जोखिम रोक्नका लागि गरिएको लकडाउनपछि ४ मेमा...

दिल्लीमा रक्सी किन्नेको भिड बढेपछि ७० प्रतिशतले बढ्यो मूल्य, डिजेल र पेट्रोलको भाउमा पनि वृद्धि

सोमबारदेखि भारतमा लकडाउनको तेस्रो चरण सुरुवातसँग खुकुलो बनाइएको छ आवतजावत । विभिन्न क्षेत्रमा व्यवसायका...

‘सरकारले जुत्ता-चप्पल आयातमा पूर्ण प्रतिबन्ध लगाओस्, राजस्वको जिम्मा हामी लिन्छौँ’

नेपालीहरु जुन जुन देशमा रोजगारीका लागि गएका छन्, ती मुलुकमा कोरोनाको महामारी फैलिएको छ...

डिजिटल शिक्षाका लागि यस्ता छन् उपलब्ध अनलाइन टुल्स र प्लाटफर्महरु

काठमाडौं । सूचना प्रविधि दिवसको अवसरमा भएको एक अनलाइन अन्तक्र्रियामा डिजिटल एजुकेशन तथा अनलाइन...

नेपालगञ्जमा प्रहरीमाथि हातपात, गाडी तोडफोड

बाँके । निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको...

भारतमा कोरोना संक्रमितकाे संख्या ४६ हजार नाघ्यो, २४ घण्टामा १९५ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा गएकाे २४ घण्टामा ३ हजार ९ सय नयाँ संक्रमित फेला परेका...

सशस्त्र प्रहरीमाथि आक्रमण गर्दै भारतीय नागरिकको हुल नेपाल छिर्न खोजेपछि…

झापा । झापास्थित नेपाल–भारत सीमाबाट भारतीय नागरिकको हुल जबरजस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले...

विष्फोटक पदार्थसहित चन्द समूहका इन्चार्ज र कार्यकर्ता पक्राउ

इलाम । इलामको माई नगरपालिका–९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द समूहका जिल्ला...

कर्णाली प्रदेश एक हप्‍ता सिल, २७ ठाउँमा चिकित्सकसहितको टोली परिचालन गरिने

काठमाडौं । प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश एकसाताका...

खाना लिएर प्रहरी सडकमाः भाेकाएकाहरू भन्छन्- ‘प्रहरीको पनि मन हुँदोरहेछ’

सुजता निङ्लेकु विराटनगर । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम गर्न...

जिल्ला बाहिर जान ई–पास जारी नगर्ने

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले अबदेखि जिल्ला बाहिर जान ई–पास जारी नगर्ने जनाएको...

म्याद गुज्रेको २८ बोरा मैदासहित व्यापारी पक्राउ

काठमाडौं । लकडाउनको समयमा म्याद गुज्रेको मैदा बिक्री गर्ने एक जना व्यापारी पक्राउ परेका...

राहत वितरण गर्ने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप, चार घाइते

लहान । लकडाउनको मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका–...

एनआईसी बैंकले राष्ट्र बैंकको सहुलियत अलावा थप १० प्रतिशत ब्याज छुट प्रदान गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले प्रदान गरेको सहुलियत अलावा थप १०...

स्वीसको कार्यक्रम पुरा नहुने, कार्यक्रम र बजेट निरन्तर गर्न माग

ध्रुवराज खनाल चितवन । पूर्वी चितवनमा स्वीस सरकारको लगानीमा सञ्चालित योजनाहरु यस वर्ष पुरा...

लकडाउन खुकुलाे भएसँगै दिल्लीको मदिरा पसलमा लाग्यो लाइन

काठमाडौं । भारतमा लकडाउन लम्बिएको छ । पछिल्लो संक्रमणको अवस्थालाई मध्येनजर गर्दै १७ मेसम्म...

शिक्षकलाई नै चित्त बुझ्दाे छैन अनलाइन कक्षा, बालबालिकाका लागि उचित छ ?

भरतराज शर्मा (गोपाल) सुनसरी । देशमा लकडाउन भएको आज ४३ दिन भइसकेको छ ।...

कुखुराको माग र मूल्य दुवै घट्यो, व्यवसायी मारमा

म्याग्दी । बेनी नगरपालिका–२ बगरफाँटका डेकबहादुर कार्कीको फार्ममा करिब दुई हजार कुखुरा बजारीकरणका लागि...

नेपाल नर्सिङ सङ्घकी पूर्व अध्यक्षको निधन

काठमाडौं । नेपाल नर्सिङ संघकि पूर्व अध्यक्ष विष्णु राईको आज (आइतबार) बिहान निधन भएको...

धुम्रपान छोड्न चाहनुहुन्छ ? अपनाउनुस् यी तीन उपाय

काठमाडौं । धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ । यसले हाम्रो छाला, कपालको साथसाथै मानसिक...

1 2 219 220 221 225 226