काठमाडाैं र ललितपुरमा दिउँसै चाेरी
काठमाडौँ । तार्केश्वर नगरपालिका-१० मनमैजु ठूलोईनार नजिक एक घरमा चाेरी भएकाे छ । साे...
राष्ट्रपति र प्रधानमन्त्रीमाथि बामदेवको कटाक्ष- नैतिकताको प्रश्न नीति मान्नेलाई मात्रै उठ्दाे रहेछ
नैतिकताको प्रश्न नीति मान्नेहरुलाई मात्रै उठ्दाे रहेछ । जसले नैतिकता मान्दै मान्दैन उसको निम्ति...
स्राेत नखुलेको २५ लाख नगदसहित दुईजना पक्राउ
धनुषा । स्राेत नखुलेको २५ लाख नगदसहित दुईजना पक्राउ परेका छन् । नगराईन नगरपालिका-२...
५ लाख नगदसहित १८ जना जुवाडे पक्राउ
राैतहट । पाँच लाख बढी नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन् । रौतहटकाे...
काठ प्रहार गरी छाेराले गरे बुवाकाे हत्या
कास्की । काठ प्रहार गरी एक युवकले आफ्नै बुवाको हत्या गरेका छन् । ५८ वर्षीय...
सुदूरपश्चिम प्रदेश सरकार गठनको तीन वर्ष : के-के भए उपलब्धि ?
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको यही फागुन महिनामा तीन वर्ष पूरा भएर...
नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कर्फ्यु लगाइने
कोभिड १९ को संक्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कर्फ्युको समय बढाएको छ ।
सुनको मूल्य घट्यो
काठमाडौं । आज (बुधबार) सुनकाे मूल्य घटेकाे छ । मंगलबार तोलाको ९० हजार १००...
विरोध सभा विजय सभामा परिणत, फर्किए प्रचण्ड र नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले चितवनमा आयोजना गरेको विरोध सभा विजय सभामा...
प्रदेश सरकारको उच्च शिक्षा छात्रवृतिमा पर्न सकेन जुम्ला
कर्णाली । कर्णाली प्रदेश सरकारको चालु आव २०७७/७८ मा उच्च शिक्षा छात्रवृत्तिका लागि जुम्ला...
स्तन क्यान्सरबाट बच्न के खाने के नखाने ?
स्तन क्यान्सरको मुख्य कारण अव्यवस्थित दिनचर्या र जीवनशैली नै हो ।
ब्लड क्यान्सरको सुरुवाती ६ संकेत
शरीरका लागि रगत महत्वपूर्ण छ। रातो रक्तकोष र सेता रक्तकोष मिलेर रगत बनेको हुन्छ।...
कोभिड १९ अपडेट : थप ९७ जनामा संक्रमण
काठमाडौं । नेपालमा कोभिड १९ संक्रमित संख्या २ लाख ७३ हजार २६३ पुगेको छ...
महिनावारीको दुखाइ कम गर्ने घरेलु उपाय
महिनावारीको समय अधिकांश महिला पेट दुखाइको समस्याबाट गुज्रिरहेका हुन्छन्। विशेषगरी तल्लाे पेटकाे दुखाइ सहन...
२ लाख ६३ हजार बढीले लगाए कोभिडविरुद्धको खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख ६३ हजार ४८६ जनाले खोप लगाइसकेका...
जापानी राजदूत साइगो र प्रधानमन्त्री ओलीबीच बिदाइ भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएकाे छ।...
काठमाडौं-तराई द्रूत मार्ग : निर्माणकर्ता छनाैट प्रक्रिया पारदर्शी भएकाे सेनाकाे दाबी
काठमाडौं–तराई द्रुतमार्ग ७२ दशमलव ५ किलोमिटरको रहेको छ । जसमा ३ वटा सुरुङ मार्ग...
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
काठमाडाैं । पत्रकारितामा पारिश्रमिकको कुरा मुख्य चुनौतीको रुपमा आएको पत्रकारहरुले बताएका छन्। बुधबार नेपाल...
बुधबार थप १२५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा १२५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। त्यस्तै आज...
बढ्यो डाक्टरको ओपिडी शुल्क, बिरामीले ३७० देखि ८२५ सम्म तिर्नुपर्ने
काठमाडौं । अस्पतालको बिहिरंग (ओपिडी) शुल्क आजबाट वृद्धि भएको छ। नेपाल चिकित्सक संघ र...