बागमती

बागमती प्रदेशले गर्‍यो चार सचिवको पदस्थापन

बागमती प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सङ्घीय सरकारबाट सरुवा भइ आएका तीन र प्रदेशमा...

बागमती प्रदेशमा धान उत्पादन घट्यो

बागमती । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज...

छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु हुँदा २४ घाइते

बागमती । मकवानपुरको छुट्टाछुट्टै स्थानमा बुधवार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।...

लोकतन्त्रको बलियो पक्ष धार्मिक स्वतन्त्रता : मुख्यमन्त्री लामा

मनहरी । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले लोकतन्त्रको बलियो पक्ष धार्मिक स्वतन्त्रता...

पर्यटन क्षेत्रको विकासमा प्रदेश सरकारको विशेष प्राथमिकता : मुख्यमन्त्री लामा

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले कृषि र पर्यटन क्षेत्रको विकासलाई...

बागमती मन्त्रिपरिषद्को बैठक : दुई सचिवलाई थप जिम्मेवारी

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले दुई सचिवलाई थप जिम्मेवारी दिने निर्णय...

स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छ : मुख्यमन्त्री लामा

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्योगका लागि स्वदेशी कच्चापदार्थ प्रयोगमा ल्याउन...

यी हुन् बागमती प्रदेश मन्त्रिपरिषद्का निर्णय

मकवानपुर । मुख्यमन्त्री बहादुरसिंह लामाको अध्यक्षतामा बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बिहीबारको बैठकले चार वटा...

स्वास्थ्य सम्बन्धी नियमावलीलाई स्वीकृत प्रदान गर्ने बागमती प्रदेश सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेशको बिहीबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्था संचालन तथा...

एमाले बागमतीले टुङ्गायो उम्मेदवारको नाम

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीले उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाएको छ । शुक्रवार...

चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु

चितवन । बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्ला बाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा...

प्रदेश सरकारद्वारा १७ हजार ८३१ परिवारको स्वास्थ्य बिमा

बागमती । बागमती प्रदेश सरकारले लोपोन्मुख जाती, सिमान्तकृत समूह र अपाङ्ग परिवारलाई लक्षित गरी...

प्रदेश सरकारले सामाजिक सङ्घसंस्थासँग हातेमालो गर्छ : मुख्यमन्त्री लामा

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सामाजिक सङ्घसंस्थासँग हातेमालो गरेर प्रदेश सरकार अगाडि...

बागमती प्रदेशमा स्वास्थ्योपचार निःशुल्क गरिने

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई निःशुल्क गर्नेगरी काम भइरहेको बताएका...

दसैँ लागेसँगै शक्तिपीठमा दर्शनार्थीको बढ्यो भीड (तस्बिरहरु)

दसैँ सुरु भएसँगै शक्तिपीठहरुमा दर्शन गर्नेहरूको भीड लागेको छ । काठमाडौं उपत्यकाका विभिन्न मन्दिर...

अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै

बागमती । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका सडक यथाशीघ्र सञ्चालनमा ल्याउने...

बागमती प्रदेश सरकारले विपद् प्रभावितको निःशुल्क उपचार गर्ने

बागमती । बागमती प्रदेश सरकारले बाढीपहिरो लगायतका विपद् प्रभावितको निःशुल्क उपचार गर्ने भएको छ...

पछिल्लो विपद्बाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति

काठमाडौं । केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौं उपत्यका र बागमती...

बाढी पहिरोबाट बागमती प्रदेशका १० जिल्लामा १ सय २ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौं । भनिन्छ, विपद्को कुनै सीमा र समय हुँदैन, यो जतिबेला जहाँ पनि आउन...

नख्खु खोलाले हेर्दाहेर्दै बगायो चार जना, उद्धारको प्रयास असफल

खोलामा जस्ताको घरको माथि बसिरहेका दुई बच्चासहित चार जनालाई हेर्दाहेर्दै खोलाले बगाएको हो ।

1 2 255 256