बागमती
निर्माण सामग्री भर्ने क्रममा करेन्ट लागेर सहचालकको मृत्यु
साउन ३०, नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण...
तीन दिनमै फाँटनै राताम्मे, मेयर पुगे किसानको खेतखेतमा
साउन ३०, चितवन । खैरहनी १० कठारका कैलाश शाहको धान खेत राताम्मे देखिन्छ...
उत्तम संञ्जेलले ज्यानमुद्धा खेपिरहँदा रवि लामिछाने भने चोखिएलान् ?
साउन ३०, काठमाडाैँ । सिधा कुरा जनतासंगका सञ्चालक रवि लामिछानेलगायत मुछिएपछि पत्रकार शालिकराम...
स्वयम्भूमा बिष सेवन गरी महिलाले गरिन् आत्महत्या
साउन ३०, काठमाडौँ । राजधानीको स्वयम्भूमा एक २७ वर्षिय महिलाले आत्महत्या गरेकी छिन्...
अपराध नियन्त्रण गर्न कंलकी देखि नागढुंगा सम्म सिसि टिभि जडान
साउन ३०, काठमाण्डौ । राजधानीको चन्द्रागिरिमा हुने अपराधीक कृयाकलपालाई निरुसाहीत गर्न सरोकारहरुको बैठक...
किन गोप्य राखियो प्रधानमन्त्रीको स्वास्थ रिर्पाेट ?
साउन ३०, काठमाडाैँ । सार्वजनिक पदमा बसेका व्यक्तिहरूका हरेक गतिविधि जान्न पाउने नागरिकको...
ठूलो परिमाणमा लागूऔषध बरामदः मिनिट्रक चालकसहित २ पक्राउ
साउन ३०, हेटौंडा । बुधबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध सहित दुई व्यक्ति...
चीनले दियो रसुवा प्रहरीलाई सहयोग सामग्री
साउन ३०, रसुवा । रसुवा प्रहरीलाई चिनियाँ सुरक्षाकर्मीले बुधबार सहयोग सामग्री प्रदान गरेका छन्...
रवि लामिछानेलाई ५ बर्षको जेल सजाय हुनसक्ने ! (भिडियाे सहित)
मकालु खबर । टेलिभिजन पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो प्रमाणका आधारमा...
एन आई सी एशिया रेमिटको चाडपर्व लक्षित उपहार योजना
साउन २९, काठमाडाैँ । एन आई सी एशिया बैंकले ग्राहकको उल्लासमय सहभागिता र...
बालाजुमा ट्रककाे ठक्करबाट बैंक कर्मचारीको मृत्यु
साउन २९, काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको...
सुनको भाउ ह्वातै घट्यो
साउन २९, काठमाडौँ । केही दिन देखी लागातार बृद्धी भएको सुनको भाउमा बुधबार...
बुधबार भनिएकाे सचिवालय बैठक स्थगित, बिहिबारलाई सारियो
साउन २९, काठमाडौँ । बुधबार ३ बजे भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको...
कोटेश्वरमा ट्राफिक प्रहरीको गाडीकाे ठक्करबाट एकको मृत्यु
साउन २९, काठमाडौँ । काठमाडौँको कोटेश्वरमा ट्राफिक प्रहरी महाशाखाको गाडीले एक पैदल यात्रुलाई...
पत्रकारको न्युनतम पारिश्रमिक कार्यान्वयनमा शंका
साउन २८, चितवन । नेपाल पत्रकार महासंघका केन्द्रिय पूर्व सभापति किशोर नेपालले पत्रकारको...
अमेरिको भिषा पाएर मख्ख भएका सन्दिपद्वारा कृतज्ञता व्यक्त
साउन २८, काठमाडौँ । अमेरिकाको भिषा स्वीकृत भएपछी निकै हर्षित भएका युवा क्रिकेटर...
अन्ततः अमेरिकाको भिषा पाएरै छाडे क्रिकेटर सन्दिपले
साउन २८, काठमाडौँ । युवा क्रिकेटर सन्दीप लामिछानेको क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न...
भिषा दिन अस्वीकृत गरेको अमेरिकी दूतावासले फेरी किन बोलायो सन्दीपलाई ?
साउन २८, काठमाडौँ । अमेरिकाले भिषा दिन अस्वीकृत गरेको नेपालका चर्चित क्रिकेटर सन्दीप...
बढ्दै अपराध, परिवारकै सदस्यबाट खतरा
साउन २८, कैलाली । केही वर्षयता कैलालीमा आपराधिक घटना बढ्दै गएका छन् ।...
प्रचण्ड पुत्र स्वर्गीय प्रकाशको विदेशी बैंकमा २१ अर्ब रुपैयाँ भएको झुटो
साउन २८, काठमाडौँ । स्वर्गीय प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ...