बागमती
हेटौँडामा सडक विस्तार विरुद्धका सबै रिट खारेज
महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रको सडक विस्तार तयारीपछि घरजग्गा धनीले क्षतिपूर्ति र मुआब्जा माग...
सङ्घीयता नभएको भए जनताले अधिकार पनि थाहा पाउने थिएनन् : मुख्यमन्त्री जम्कट्टेल
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनतालाई ‘अधिकार माग गर्ने चेतना’ सङ्घीयताले दिएको...
बागमती प्रदेशका अस्पताल स्तरोन्नतिसँगै शिक्षा र स्वास्थ्यमा अवसर
चितवन । बागमती प्रदेश सरकारले मातहतका १० अस्पतालको स्तरोन्नति गरेसँगै स्वास्थ्य र शिक्षामा अवसर...
सिन्धुलीमा बससँग ठोक्किएर बाइकमा सवार दुई जनाको मृत्यु
मन्थलीका २४ वर्षीय रुपेश र दिक्तेलकी १८ वर्षीया मुनाकला राईको मृत्यु भएको हो ।
बार्दलीले मिचेको संरचनामा महानगरले चलायो डोजर
डोजरसहित पुगेका नगर प्रहरीहरुले बार्दली रेष्टुरेन्टले सडकको संरचना मिचेर बनाएको पर्खाल भत्काइदिएको हो ।
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री जम्कट्टेल
भरतपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले चेपाङ समुदायको भाषा तथा संस्कृति...
२८ दिनभित्र मेलम्चीको पानी ल्याउने समझदारी
मेलम्चीको पानी आपूर्तिको माग गर्दै काठमाडौंवासी प्रदर्शनमा उत्रिएपछि मेलम्चीको पानी पथान्तरणको प्रक्रिया सुरु भएको...
काठमाडौँ जिल्ला अदालतमा भीड व्यवस्थापनका लागि टोकन प्रणाली सुरु
काठमाडौँ । काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली सुरुवात गरेको छ । सोमवारबाट जिल्ला अदालत...
साढे तीन वर्षभित्र काठमाडौँको फोहोरको दिगो व्यवस्थापन हुनेछ : बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौँ उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि...
बागमती प्रदेश प्रमुखलाई ज्वरो, अस्पताल भर्ना
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन्...
बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार शिक्षक र लेखापालको मृत्यु, अर्का शिक्षक घाइते
तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत थिए ।
काठमाडौँमा प्लास्टिकका फूल र रुख राख्न निषेध
महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरिएको हो ।...
हरेक पालिकामा मनोपरार्मदाताको आवश्यकता छ : मन्त्री श्रेष्ठ
रामेछाप । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले हरेक पालिकाबाट मनोपरामर्शदाता सेवा...
फोहोरको गन्धका कारण ककनीमा हुँदैन उब्जनी
खेतबारी फोहोरले पुरेको र बाँकी रहेको खेतबारीममा अनाज उब्जनी हुन छाडेको स्थानीयहरूको गुनासो छ...
मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक
बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने जनाइएको छ ।
आधुनिकतामा समाहित हुँदै काँठ क्षेत्र (फोटोफिचर)
आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यको दोहन भएको यत्रतत्र देख्न सकिन्छ ।
रङ्गशाला निर्माणमा सबैको अपनत्व आवश्यक : रेणु दाहाल
चितवन । आजदेखि बागमती प्रदेश महिला (प्रधानमन्त्री कप) क्रिकेट छनोट प्रतियोगिता एवं प्रदेश स्तरीय...
हेटौँडामा एसिया ओपन बुद्धिचाल प्रतियोगिता सुरु
मनहरी । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता सुरु भएको छ...
फोहोरको व्यवस्थापन नहुँदा बञ्चरेडाँडावासीमा स्वास्थ्य समस्या
फोहोरको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा बञ्चरेडाँडावासीमा स्वास्थ्य समस्या देखिएको हो ।
केपी ओली कप : सन्दीप बने बागमतीको कप्तान
काठमाडौं । नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेको कप्तानीमा बागमती प्रदेशले पोखरामा हुने...