कुराकानी
जसपाका बागी उम्मेदवार यादव भन्छन्, पहाडे विरोधी उपेन्द्रले छोरो जिताउन गठबन्धन गरे (अन्तर्वार्ता)
२०७४ सालको स्थानीय तहको निर्वाचनमा विराटनगरमा १४ हजार मत ल्याएर पनि हार बेहोरेका उमेश...
मेयरका उम्मेदवार कोइरालाको दाबी- विराटनगरलाई मुलुककै नमूना महानगर बनाउँछु
म जनतालाई दुःख दिने काम गर्दिनँ ।
क्यालकुलेटर बोकेर हिँड्दिनँ, मेरो तराजुमा ‘वीनीङ्ग भोट’ आउँछ : समीक्षा बाँस्कोटा (भिडिओवार्ता)
समीक्षा आफू मेयरमा निर्वाचित बने सबैभन्दा पहिले आफ्ने कुर्सी ४ तला माथिबाट ग्राउन्डफ्लोरमा झार्ने...
प्रचण्ड-माधवले कम्युनिष्ट आन्दोलनलाई कांग्रेसकरण गर्नुभयो : योगेश भट्टराई (भिडिओवार्ता)
यसबीचमा राजनीतिक वृत्तमा केही नाटकीय परिवर्तन नभए अबको २८ दिनपछि अर्थात् २०७९ वैशाख ३०...
केन्द्रिकृत मानसिकता संघीयताको मुख्य बाधक
मुलुक संघात्मक प्रणालीमा गएपछि भएको पहिलो स्थानीय निर्वाचनबाट चुनिएका पदाधिकारीहरूले कार्यकाल पूरा गर्नै लागेका...
राणाशासन र राजतन्त्रजस्तै यो संसदीय व्यवस्था पनि उल्टाउँछौँ : धर्मेन्द्र बाँस्तोला (भिडिओसहित)
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अहिलेको संसदीय व्यवस्थालाई ‘दलाल पूँजीवादी व्यवस्था’ भनेर भन्छन् ।
मुम्बईलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा
मुम्बईलाई ५ विकेटले हराउँदै कोलकत्ता शीर्ष स्थानमा उक्लिएको हो ।
जीवनकै अंग बन्यो सूचना प्रविधि, क्यानले बढाउँदै छ डिजिटल लिट्रेसी (भिडिओ)
पछिल्लो समय मानिसको जीवन सूचना प्रविधिमय भएको छ । चाहेर, नचाहेर, जानेर वा नजानेर...
एमालेबाहेकका वाम शक्तिसँग प्राण छैन, अस्थिपञ्जरसँग एकता हुँदैन : लालबाबु पण्डित
‘स्थानीयस्तरमा समझदारीहरू बन्लान्, त्यो छुट्टै कुरा हो । तर, वाम एकता नै गरेरचाहिँ हुँदैन...
‘नेबिकोले ६ दशकअघि नेपालीलाई बिस्कुट चिनायो, खान सिकायो’
नेपालमा एउटा पुरोना पुस्ता छ, जो नेबिको भन्नासाथ ‘बिस्कुट’ सम्झिन्छ । अर्को पुस्ता छ...
‘आसन्न निर्वाचनपछि ७० प्रतिशत जनमतका साथ एमालेले सरकार बनाउँछ’ (भिडिओवार्ता)
प्रसाईं अहिलेसम्म आफूले झन्डै ५ हजारभन्दा बढी नेता/कार्यकर्तालाई एमाले प्रवेश गराएको दाबी गर्छन् ।
स्वास्थ्य सेवा सहज बनाउन ‘क्युरा हेल्थ’ सञ्चालनमा ल्याएका हाैँ (भिडिओ)
सहज स्वास्थ्योपचार सेवा मासिनको पहिलो आवश्यकता हो । यसका लागि विभिन्न अस्पताल, ल्याब र...
प्रजातन्त्रको लाभांश जनताले पाएनन् : प्रा. कृष्ण पोखरेल
अब स्कूलिङ बदलेर अगाडि बढ्नुपर्छ । यसपछि मात्रै लोकतन्त्रदेखि यी यावत् व्यवस्थाहरूमा न्याय हुन...
सहिद स्मारक ए डिभिजन फुटबल : मनाङ मर्स्याङ्दी ३–१ ले पराजित
काठमाडौँ । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित...
कालु पाण्डेका वंशज प्रणवजंग यसरी बने २० वर्षमै सफल उद्यमी (भिडिओसहित)
कोरोना महामारी धेरैका लागि अभिशाप बन्यो । केहीका लागि भने यही समय अवसर बनिदियाे...
स्थानीय चुनावलाई दलीय नबनाऔँ : गनेस पौडेल
लोकतान्त्रिक अभ्यासको प्रारम्भ बिन्दुमै भड्खालो छ ।
किन घट्यो जनसंख्या वृद्धिदर ?
बढ्दो महँगी र आर्थिक कारणले पनि वृद्धिदर घटेको मान्न सकिन्छ ।
हामीकहाँ वैकल्पिक इतिहास लेख्ने काम हुन सकेको छैन : सुजित मैनाली
नयाँ तथ्य फेला पारेर इतिहासको एकलकाँटे विश्लेषणको भण्डाफोर गर्ने प्रवृत्तिको चाहिँ हामीकहाँ सर्वथा अभाव...
ओमिक्रोनसँग डराएर होइन, सावधानी अपनाएर बसौँ : डा. पुन
सबैभन्दा पहिलो कुरा त यसबाट नतर्सिने नआत्तिने नै हो ।
रहरले पूर्वको लोकदोहोरीमा जमेकी गायिका
गंगाले पूर्वेलीले पनि लोक दोहोरी गाउन सक्छन् भन्ने कुरालाई थप प्रमाणित गरिन् ।