कुराकानी

मुलुकमा राजनीतिको रोटेपिङ चलेको छ : सूर्य थापा

प्रधानमन्त्रीले साँच्चिकै अग्रसर हुन खोज्नुभएको हो भने हामीले पूर्णरुपमा साथ दिन्छौँ ।

काँग्रेस–एमालेको गठबन्धन बन्ने सम्भावना ज्यादै कम छ : श्याम श्रेष्ठ

काठमाडौँ । सोमवार सत्ता समीकरणमा फेरबदल आएसँगै राजनीतिक दलहरू एकले अर्कोलाई आफ्नो पक्षमा लिन...

चोरी पैठारीका कारण हैरान नेपाली जुत्ता उत्पादक, भन्छन्– ‘तिनै हाम्रा प्रतिस्पर्धी भए’

इटहरी । बजारमा अहिले पनि चोरी पैठारीबाट आएका जुत्ता चप्पलका कारण स्वदेशी बस्तुको प्रवर्द्धन...

‘हाडजोर्नीको उपचार सरल हुँदैछ’- भारतीय वरिष्ठ अर्थोसर्जन शर्मा

काठमाडौँ । भारतीय अर्थोपेडिक एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक सर्जन प्रा डा राजीव के...

राष्ट्र बैंकको नियमनमा रहेका कुनै पनि बैंक डुब्दैनन्, निक्षेपकर्ताले आत्तिनु पर्दैन: पौडेल

काठमाडौँ । पछिल्ला केही दिनयता एनआइसी एसिया बैंक धराशायी हुन लागेको गलत हल्ला नेपालको...

एमालेले बहुमत पाए मात्रै देशको विकास हुन्छ : सांसद गुप्ता

काठमाडौँ । देश विकास, दिगो शान्ति स्थापना र भ्रष्टाचारविहीन समाज निर्माणका लागि नेकपा (एमाले)...

चुनाव हारेकाहरू राष्ट्रिय सभामा आउँदा सभाको औचित्यमाथि प्रश्न उठ्यो : पार्वती रावल (अन्तरवार्ता)

उनले सरकारको बुझाई समितिलाई टार्न खोज्ने र बेवास्ता गर्ने खालको तर्क गरेकी हुन् ।

कार्य संस्कृति परिवर्तन भएमा राष्ट्र विकासमा धेरै काम गर्न सकिन्छ : पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आफ्नो मन्त्रालयअन्तर्गतका क्षेत्रको सुधारमा निरन्तर...

पार्टी नेतृत्वमा प्रचण्डलाई निषेध गर्नु जरुरी छैन : उपमहासचिव पोखरेल (अन्तरवार्ता)

निर्वाचनमा धोका दिने कांग्रेसको संस्थागत समस्या हो कि गुटगत समस्या हो ? यसको स्पष्ट...

चुनाव हारेकालाई पठाउँदा राष्ट्रिय सभाको गरिमा घट्यो : प्रकाश पन्थ (भिडिओ)

सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेँ । त्यसमा आफूलाई भाग्यमानी ठानेको छु ।

ज्ञानेन्द्र मल्लसँग सन्यास, क्रिकेट, बल, पिच, अनि खेलाडीको जीवनबारेमा कुराकानी (भिडियोसहित)

‘मलाई ज्ञानेन्द्र मल्लको अन्तर्वार्ता लिन मन छ । उहाँसम्म पुर्याइदेउ न ।’ मैले क्रिकेट...

प्रतिपक्षले उठाएका मुद्दालाई प्रचण्ड समस्या ठान्छन् : सांसद पोखरेल

काठमाडौँ । सरकार र जनप्रतिनिधिबिच सार्थक संवाद भई जनताका आवाजको उचित सम्बोधन गराउने मुख्य...

शून्य र विशेष समयमा उठाइएका विषय कार्यान्वयन भएनन् : सांसद तामाङ

सुदूरपश्चिम । संसद्को शून्य समय र विशेष समयमा उठाइएका विषयका कार्यान्वयनमा सरकारबाट पर्याप्त ध्यान...

संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन प्राथमिकतामा हुनुपर्छ : सांसद तामाङ

काठमाडौँ । संसद् नीति निर्माणको मुख्य थलो हो । जनताको सङ्घर्षबाट व्यवस्था परिवर्तन भयो...

रेडक्रस राजनीतिक दबाब र प्रभावमा पर्दैन : अध्यक्ष नेपाल (भिडिओ)

नेपाल रेडक्रस सोसाइटी २०२१ यता संस्थाको विधानअनुसार चलिरहेको छ । यसको छुट्टै ऐन छैन...

संवैधानिक बाटोबाटै परिवर्तन ल्याउछौँ : पशुपतिशम्सेर जबरा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक एवं विधायक पशुपतिशम्सेर जबराले प्रत्येक व्यक्तिमा...

‘बिजनेस’ नदिएकै कारण कानुन निर्माणमा ढिलाइ भएको छ : राजेन्द्रकुमार केसी

काठमाडौँ । सङ्घीय सांसदको मुख्य काम र कर्तव्य भनेको ऐन/कानुन निर्माणको जिम्मेवारीसँगै जनजीविकाका सवालमा...

मन्त्री भएका क्षेत्रमा बढी बजेट जाने प्रवृत्ति अन्त्य हुनुपर्छ : सांसद गैह्रे

काठमाडौँ । मुलुकमा संविधान र सङ्घीयतानुकूल कतिपय महत्वपूर्ण कानुन अझै जारी हुन सकेको छैन...

छविलाल विश्वकर्मा भन्छन्– भूमिहीनका समस्या सधैं नबोकौं, निष्कर्षमा लैजानुपर्छ

नेपालगञ्ज । रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन...

कृषि र पर्यटनमा लगानी बढाए युवा पलायन रोक्न सकिन्छ : सांंसद विक

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद रुपा विकको सदनमा प्रवेशअघि केही...

1 2 4 5 6 23 24