बागमती

बागमतीका मुख्यमन्त्रीले १९ चैतमा विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका...

बागमती प्रदेश सरकार विस्तार, हानेपा फर्कियाे सत्तामा

बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान...

बागमती प्रदेश सरकारले फेरि बहुमत जुटायाे, चार दलबीच ५ बुँदे सहमति

बागमती प्रदेश सरकारले फेरि बहुमत जुटाएको छ। सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५...

बागमती प्रदेशमा अनलाइनमार्फत ‘पटके बाटो’ इजाजत पत्र भुक्तानी प्रणाली सुरु

काठमाडौँ । बागमती प्रदेश सरकारले अनलाइनमार्फत पटके (अस्थायी) बाटो इजाजत पत्र भुक्तानी प्रणाली सुरु...

सिन्धुलीस्थित नेपाल टेलिकमको टावरमा विस्फोट

दुम्जामा रहेको नेपाल टेलिकमको टावरमा शक्तिशाली प्रेसरकुकर बम विस्फोट गराइएको छ ।

काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, ४ जनाको मृत्यु, ३३ यात्रुको उद्धार

यात्रु बोकेको बस बिहान धादिङको गजुरी-५ घाटबेँसीबाट त्रिशूली नदीमा खसेको हो ।

चितवनको होस्टेलमा छात्रा मृत्यु प्रकरण : हत्या की आत्महत्या, छानबिनमा जुट्यो प्रहरी

घटना भएको एक साता बित्दा पनि उनको हत्या भएको हो वा आत्महत्या हो भन्ने...

सुन्धारामा महानगर प्रहरीसँग भिडे फुटपाथ व्यवसायी, दुवैतर्फ गरी ११ जना घाइते

फुटपाथ व्यवसायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

काठमाडौं महानगरका दुई लाख करदाताले तिर्दैनन् नियमित कर

काठमाडौँ महानगरपालिकामा करदाता ३ लाख १२ हजार भएपनि २ लाखले नियमित कर नतिर्ने गरेका...

फोहोर व्यवस्थापनमा किन थपिँदैछ चुनौती ?

निजी क्षेत्रलाई समयमै जिम्मेवारी दिन नसक्दा फोहोर व्यवस्थापन चुनौती बनेको विज्ञहरूको भनाई छ ।

बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत

चितवन । बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ...

सितापाइलामा ३ जना मृत फेला, हत्याको आशंका

घटनास्थलमा ३८ वर्षीया महिला, ८ वर्ष र साढे दुई वर्षका बच्चा मृत भेटिएका हुन्...

ललिता निवास खाली गर्न महानगरको ताकेता

काठमाडौं महानगरले ललिता निवास परिसर एक साताभित्र खाली गर्न ताकेता गरेको हो ।

महानगरले माग्यो सातौँ र आठौँ तहका लागि कर्मचारी

काठमाडौं महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ...

काठमाडौंका सडकमा ‘एआई’को निगरानी

अब एआईमा आधारित सिसिक्यामेराले पछ्याउनेछ फरार व्यक्ति र शंकास्पद सवारीसाधन.....।

बागमती प्रदेशसभा अधिवेशन छिटो बोलाउन एमालेको माग

मनहरी । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशसभा अधिवेशन छिटो...

मन्त्रालयलाई बालेनको जवाफ- धरहराको काम किन सकिएन उद्घाटन गर्नेलाई पत्र लेख्नू, पार्किङ बन्द हुँदैन

पार्किङलाई ठेक्कामा लिएर रजाइँ गर्ने मनसाय देखिएको शंका गर्दै उनले निजी स्वार्थका लागि प्रयोग...

धरहराको निःशुल्क पार्किङ बन्द गर्न पत्र आएपछि रिसाए बालेन

नेपाल सरकारको सम्पत्तिमाथि निजी स्वार्थको रजाइँ गर्ने मनसाय बन्द गर्न उनले आग्रह गरेका हुन्...

बागमती प्रदेश सरकारले बनायो ७८ कानुन,१३ अध्यादेश जारी

मनहरी (मकवानपुर) । बागमती प्रदेश सरकारले प्रदेशसभामार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ...

भरतपुरमा बोलेरोले बाइकलाई ठक्कर दिँदा बुवाको मृत्यु, छोरी गम्भीर

शनिबार साँझ भएको दुर्घटनामा बुवाको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी हुन्...

1 2 250 251