बागमती

पुरातात्त्विक जग्गा भू-माफियालाई दिननहुने भन्दै ललितपुर महानगरअगाडि प्रदर्शन (तस्बिरहरू)

महानगरले सार्वजनिक जग्गा व्यापारिक प्रयोजकको लागि भू-माफियाहरूसँग सम्झौता गरिएको उनीहरूको आरोप छ ।

काठमाडौँको सिडिओमा जितेन्द्र बस्नेत

काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा जितेन्द्र बस्नेत नियुक्त भएका छन् ।

ललितपुर महानगरभित्रका घर अब ‘मेट्रिक’ ठेगाना प्रणालीमा आवद्ध

काठमाडौँ । ललितपुर महानगरका– ६० हजार नौ सय ८८ घर मेट्रिक ठेगाना प्रणालीमा प्रविष्ट...

नारायणगढ-मुग्लिन सडकमा दुईतर्फी सवारी सञ्चालन

पहिरो पन्छाएपछि सडक दुईतर्फी सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी खुलेको छ ।

शृङ्गारिँदै काठमाडौँको फुटपाथ (तस्बिरहरू)

सडक किनाराका गमलामा रोपिएका बिरुवाले फुटपाथको सुन्दरता थपिदिएको हो ।

तीन नम्बर पुलमा पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध

इच्छाकामनास्थित तीन नम्बर पुलमा गएराति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध

इच्छाकामनास्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

तीन किलोमा पहिरो, नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

इच्छाकामना-५ तीन किलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

ओलीले रोपे छुपुमा छुपु हिलोमा धान (तस्बिरसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २० औँ राष्ट्रिय धान दिवसको अवसरमा खेतमा धान...

अब काठमाडौँको मनोरम दृश्य कमलादीको ‘स्काइ वाक’बाट

कम्पनीले हाललाई बिहान ८ः०० देखि राति ८ः०० बजेसम्म मात्रै स्काइवाक खुल्ने जानकारी दिएको छ...

काठमाडौँ महानगरले ल्यायो रु २५ अर्ब ५४ करोडको बजेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु २५ अर्ब ५४...

चितवनमा हुँदै नभएको वडालाई समेत संघीय सरकारले छुट्यायो बजेट

चितवन । माडी नगरपालिकामा नौ वडा मात्रै रहेका छन् । वि.सं २०७१ मङ्सिर १६...

मकवानपुरमा ५४ लाखको सुनसहित एक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले रु ५४ लाख बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको...

सडक विस्तार गर्दा पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र

काभ्रे । पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै...

उत्पीडित जातीय मुक्ति समाज बागमतीकाे प्रथम सम्मेलन सम्पन्न

काठमाडाैँ । नेकपा एमालेको भातृसंगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज बागमती प्रदेश कमिटीको प्रथम...

कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के-के छन् नयाँ कार्यक्रम ?

केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेको छ । सङ्घीय...

हेटौँडामा वृद्ध दम्पती मृत फेला

मकवानपुर । मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१ चाइना...

प्रचण्ड सरकारले राष्ट्रियता नै बेच्न थालेकाे छ, एमाले चुप बस्दैन : सचेतक बर्ताैला (अन्तर्वार्ता)

'प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक प्रमाणिकरणको कोसेली बोकेर भारत जानु भो'

भीमेश्वरमा साहसिक ‘रक क्लाइम्बिङ’ (तस्बिरहरू)

अब दोलखा आउने पर्यटकले भीमेश्वर पुगेर एडभेन्चरको मज्जा लिन सक्नेछन् ।

काठमाडौँबाट खोटाङ जाँदै गरेको जिप सुनकोसी खस्दा तीनजना बेपत्ता

सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जिप सुनकोसी नदीमा खसेको छ। आज...

1 2 12 13 14 255 256