बागमती
नेपाल इन्जिनियरिङ कलेज सञ्चालनको मोडालिटी तय गर्न समिति नबन्नुमा आशंका
फागुन १४, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजको मोडालिटी तयार गर्न समिति गठनमा शिक्षा मन्त्रालयले...
रोजगार संयोजक मागभन्दा कम उत्तिर्ण, कुन प्रदेशमा कति ? नामावली सहित
फागुन १३, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सेवा केन्द्रमा रहने रोजगार...
चिकित्सकको लापरबाहीले शिशुको ज्यान गयो, परिवारले शव बुझ्न मानेनन्
चितवन, १३ फागुन । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु हुने क्रम अझै रोकिएको छैन ।...
बुटवलकाे शङ्करप्लाजामा आगलागी हुँदा एक करोडको क्षति
फागुन १३, बुटवल । बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा...
२ कक्षामा पढ्ने बालकले आत्महत्या गर्नुको यस्तो छ कारण
फागुन १३, काठमाडौं । केही दिनअघि बुढानिलकण्ठ नगरपालिका भंगालमा रहको बाल आश्रममा एक बालकले...
नायिका प्रियंका र नायक आयुष्मान अभियानकर्मीमा नियुक्त
फागुन १३, काठमाडाैँ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण...
राजधानीमै अबैध घरेलु मदिरा उद्याेगः सुंगुरकाे चाराेबाट रक्सी
फागुन १२, काठमाडौं । गाउँघर तिर कोदोबाट रक्सी बनाइएको धेरैले देखेका छौं ।...
धुलोबाट आजित चन्द्रागिरीका महिला भन्छन्ः अब सहन सक्दैनौं
फागुन १२, काठमाडौं । दैनिक उड्ने धुलो र धुँवाले आजित चन्द्रागिरिका महिलाहरु सडकमा उत्रिएका...
कामना सेवाकोे ६६ औं शाखा चाबहिलमा
फागुन १२, काठमाडाैँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं...
दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालकलाई प्रशिक्षण
फागुन १२, काठमाडौँ । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका...
लागुऔषध र नक्कली छाप सहित दाजुभाईलाइ पक्राउ
फागुन १२, काठमाडाैँ । महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली छाप र लागुऔषध कारोवार गर्ने...
आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १२, काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना...
उपमेयरलाइ ज्यान मार्ने धम्की दिने सुवेदीले मागे माफी, तारेखमा रिहा
चितवन, ११ फागुन । चितवनको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहलाई फेसबुक म्यासेन्जरमा धम्की दिने...
राजधानीबासिलाई पानीको चिन्ता, मन्त्रीलाई प्रतिष्ठाको !
फागुन ११, काठमाडौं । मेलम्ची खानेपानी आयोजना लामो समयसम्म ठेकेदार कम्पनीसँगको लफडामा अल्झिदा राजधानीबासि...
हराएकाे मान्छे (कथा)
शुक्रवारको दिन बेलुकीको झण्डै ५ बज्न लागेको थियो । गाडीहरू तछाडमछाड गर्दै को अगाडि...
नख्खु बम विस्फोटका एक घाइतेको मृत्यु
फागुन ११, काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएकामध्ये एक...
भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखबीचको विवादले उग्ररूप लिदै
चितवन, १० फागुन । चितवनको भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखबीचको विवादले उग्ररूप लिदै गएको...
कार्यदल विघटनप्रति योगेश भट्टराईको आपत्ति
फागुन १०, काठमाडौं । पार्टीको सांगठानिक एकताका लागि प्रस्ताव तयार पार्न गठित कार्य दल...
बुधबार दोहोरो अङ्कले घटेको शेयर बजार आज भने झिनो अङ्कले वृद्धि
फागुन ९, काठमाडौँ। बुधबार दोहोरो अङ्कले घटेको शेयर बजार आज भने झिनो अङ्कले वृद्धि...
अष्ट्रियाका विदेशमन्त्री करिन ३ दिनका लागि आज काठमाडौँ आइ पुगिन्
फागुन ९, काठमाडाैँ । अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा आज...