बागमती

अव्यवस्थित पार्किङले न्युरोडमा हिँड्नै समस्या (तस्बिरहरु)

अव्यवस्थित पार्किङका कारण न्युरोड क्षेत्र र आसपासका सांस्कृतिक धरोहर एवं सम्पदाहरू मासिने खतरा छ...

बागमती प्रदेशका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गरिँदै

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि...

बागमतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीद्वारा शपथग्रहण

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले शपथग्रहण गरेका छन् । बुधवार प्रदेश...

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त, शपथग्रहण भोलि

बागमती । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त...

बागमतीमा मिल्यो भागबन्डा : कांग्रेसले ७ मन्त्रालय पाउँदा एमालेलाई कति ?

बागमती । बागमती सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच मन्त्रालय बाँडफाँट भएको...

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाको दाबी पेस

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नोपली कांग्रेसका बहादुर सिंह लामाले दाबी पेस गरेका छन्...

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

बागमती । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्...

बागमतीका मुख्यमन्त्री जम्कट्टेले दिए राजीनामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । प्रदेशसभाको आज बसेको...

जम्कट्टेललाई विश्वासको मत नदिन एमालेको ह्विप

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिन एमालेले ह्वीप जारी गरेको छ। नेकपा...

कांग्रेसले वाग्मती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

नेपाली कांग्रेस वाग्मती प्रदेशको कार्यसम्पादन समितिको आज ललितपुरमा सम्पन्न बैठकले वाग्मती प्रदेश सरकार मुख्यमन्त्री...

बागमतीका मुख्यमन्त्रीले भेटे प्रचण्ड, ६ गते विश्वासको मत लिँदै

काठमाडौँ । विश्वासको मत लिनुअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पार्टीमा छलफल थालेका छन्...

१०३ किलोमिटर टाढा भेटियो त्रिशूलीमा बेपत्ता बसका चालक-सहचालकको शव

उनीहरु दुवैको शव नेपाल-भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको थियो ।

लेदोसहितको पहिरोले बगाएका दुई बसमा सवार यात्रुको परिचय खुल्यो (अपडेट)

त्रिशुलीमा बेपत्ता गणपति डिलक्स र एञ्जल डिलक्सका यात्रुहरुको नाम खुलेको हो ।

बेपत्ता बस खोज्न गोताखोरसहित ७० जनशक्ति परिचालन (भिडिओ)

नारायणी नदीमा बेपत्ता दुईवटा बसका यात्रुको खोजीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन्। ...

६५ यात्रु थिए दुई बसमा, ३ जनाले हामफालेर ज्यान जोगाए (तस्बिरहरु)

नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ ।

लेदोसहितको पहिरोले दुई बस त्रिशूली नदीमा पुर्‍याएको खबर, ५० भन्दा धेरै यात्रु बेपत्ता

आज बिहान ३ बजे भएको यो घटनामा धेरै जनाको हताहती भएको आशंका गरिएको छ।...

कांग्रेसले पनि माग्यो बागमतीका मुख्यमन्त्री जम्कट्टेलको राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा मागेको छ । नेकपा...

एमालेले माग्यो बागमतीका मुख्यमन्त्री जम्कट्टेलको राजीनामा

काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमालेले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको...

चितवनमा रोपार पाउनै मुस्किल

चितवन । असार महिना सकिनै लाग्दा चितवनका किसान  रोपार खोज्नमा व्यस्त छन् । यहाँ...

एमालेका मन्त्रीहरुले बागमती प्रदेश सरकारबाट सोमबार राजीनामा दिने

कांग्रेससँग मिलेर नयाँ सत्ता गठबन्धन बनाउने निर्णय गरेको एमालेले प्रदेश सरकार पनि धमाधम छाडिरहेको...