गण्डकी
बागलुङमा पहिरोः तीन बालबालिकाको मृत्यु
लगातारको वर्षापछि खसेको पहिरोले पुरिएर जिल्लाको तमानखोला र निसीखोला गाउँपालिकामा ३ बालबालिकाको मृत्यु भएको...
बागलुङमा पहिरो: स्काभेटर र ट्याक्टर पुरिंदा दुई चालक वेपत्ता
बागलुङ नगरपालिका-१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ ।
हिँड्दाहिँड्दै व्यथा लागेपछि बाटोमै शिशुलाई जन्म !
बागलुङ । प्रसूतिका लागि अस्पताल ल्याउँदै गर्दा यहाँकी एक महिलाले बाटोमै नवजात शिशुलाई जन्म...
गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
आज (मंगलबार) थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १ हजार ३२९ पुगेको...
कास्कीको माछापुच्छ्रेमा पहिरो जाँदा तीन जनाको मृत्यु
माछापुच्छ्रे गाउँपालिकामा बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । घरको २००...
पोखरामा पहिरो: ७ जनाको मृत्यु १२ घाइते [अपडेट]
पोखराको सराङकोट, हेम्जा र पैतेडाँडामा गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको हो भने...
पोखराको सराङकोट र हेम्जामा पहिरो: ४ जनाको मृत्यु, ९ घाइते
अविरल वर्षापछिको पहिरोमा पुरिएर पोखराको सराङकोट र हेम्जामा ४ जनाको मृत्यु भएको छ भने...
ऋण चुक्ताका लागि मानसिक दबाब नदिन आग्रह
पोखरा । कोभिड-१९ को महामारीसँगै नेपालमा जारी बन्दाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा...
रिपोर्ट नआउँदै घर पठाइएका २९ वर्षीय युवकको मृत्यु
कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाइएका बागलुङका युवकको मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि
१६ जना थपिएसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १०७९ पुगेको छ ।
गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको मृत्यु
गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको पालुङटार नगरपालिका...
गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ३२ संक्रमित
प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवन गरिएको परिक्षणमा ३२ जनामा कोरोना पुष्टि...
थप २८ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या ९९४ पुग्यो
प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...
गण्डकी प्रदेशमा बिहानै थपिए १७ संक्रमित, २१४ ले जिते कोरोना !
प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १७ जनाका कोरोना देखिएको...
सांसद पौडेलले गरे बृहत गलकोट खानेपानी योजनाको शिलान्यास
बागलुङ । सांसद देवेन्द्र पौडेलले भिडियो कन्फ्रेन्समार्फत बृहत गलकोट खानेपानी योजनाको शिलान्यास गरेका छन्...
गण्डकी प्रदेशका ३ जिल्लामा ३२ कोरोना संक्रमित थपिए
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्याङजाका...
गाेर्खा फेमली किचनकाे सेवा पाेखरामा, अनलाइन र हाेम डेलिभरी सेवा पनि
पोखराको मुख्य व्यापारीक स्थान न्युरोडको गोर्खा एण्ड बराह भवनको तेस्रो तलामा सञ्चालनमा आएको गोर्खा...
गण्डकी प्रदेशमा बिहानै २५ संक्रमित थपिए, संक्रमित संख्या ७९२ पुग्यो
भरतपुर अस्पताल, चितवन र प्रदेश क्षयरोग केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनालाई कोरोना...
कास्कीमा थप एककाे काेराेना संक्रमणबाट मृत्यु
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु...
गण्डकी प्रदेशमा बिहानै ३२ संक्रमित थपिए, संक्रमित संख्या ७ सय नाघ्यो
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।