कर्णाली

कर्णाली सरकारबाट बाहिरियो एमाले

कर्णाली प्रदेश सरकारमा नेकपा एमाले बाहिरिएको छ । आज एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले...

कर्णालीमा छिट्टै काँग्रेस-माओवादीको सरकार बन्छ : रक्षामन्त्री खड्का

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको सरकार छिट्टै बन्ने...

घरघरमै पुगेर खोप लगाउन छुटेका बालबालिकाको खोजी

खोप लगाउन छुटेका बालबालिकाको घर-घरमा पुगेर खोजी गर्न थालिएको हो ।

प्रचण्ड क्याबिनेटमा कर्णालीका तीन मन्त्री

यसअघि शून्य रहेकोमा सत्ता समीकरण फेरिएसँगै कर्णालीले तीन मन्त्री पाएको हो ।

कर्णाली सरकार आफैँमा रुमलिएको छ, जनताले विकासको महसुस गरेनन् : सन्तोषी शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले दोस्रो पटक कर्णाली प्रदेश सभामा मागेको विश्वासको मतको...

हुम्लामा बाबुछोराले सँगै दिए एसइई

हुम्लामा ६० वर्षीय बुबा र १५ वर्षीय छोराले सँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका...

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत, राप्रपा मात्र विपक्षमा

कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन् ।

कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

कर्णाली प्रदेशमा ‘राम नवमी’मा सार्वजनिक बिदा

कर्णाली प्रदेशमा राम नवमीमा सार्वजनिक बिदा हुने भएको छ ।

जनताको अवस्था परिवर्तन नहुनुको मुख्य कारण अहिलेको व्यवस्था नै हो : सांसद शाही

जनताको अवस्था परिवर्तन नहुनुको पछाडि व्यवस्था नै समस्या भएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कर्णाली प्रदेश...

वीरेन्द्रनगरमा टिप्परले च्यापिएर एकजनाको मृत्यु

सुर्खेत । वीरेन्द्रनगरमा टिप्परले च्यापिएर एकजनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर...

दैलेखको पर्यटन प्रवर्द्धन गर्न ‘पशुपतिनाथ टु पञ्चकोशी’ यात्रा सम्पन्न

सुर्खेत । दैलेखमा रहेका पञ्चकोशी तिर्थस्थलहरुको प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु...

कर्णालीमा युवा परिषद् गठनसम्बन्धी विधेयक अगाडी बढाउने मन्त्री पछाईको प्रतिबद्धता

सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री टेकराज पछाईले कर्णाली प्रदेशमा युवा परिषद्...

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीन जनाको मृत्यु

दैलेख । दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको...

सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्कल सिजापतीसहित प्यानल नै विजयी भएको...

दैलेखको द्रोणाचलमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल विजयी

दैलेखको दुल्लुमा रहेको द्रोणाचल क्याम्पस दुल्लुमा स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । जसमा...

कर्णालीमा स्ववियु निर्वाचन : ११ क्याम्पसको नतिजा सार्वजनिक

कर्णालीका ११ क्याम्पसको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ।

स्ववियु निर्वाचन : सुर्खेत बहुमुखी क्याम्पसमा मतदान हुँदै (तस्बिरहरू) 

वीरेन्द्रनगर सुर्खेतमा रहेको बहुमुखी क्याम्पसमा पनि निर्वाचन सुरु भएको छ ।

दैलेखकाे गुराँस गाउँपालिका–८ मा विवाह गर्न वडाबाट सिफारिस लिनुपर्ने

दैलेख । दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ मा विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने...

छिमेकीको कुटपिटबाट गगनबहादुरको मृत्यु

दैलेखमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ ।

1 2 13 14 15 77 78