कर्णाली
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र
जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले कालीकोटको...
विश्वासको मत लिँदै कर्णाली मुख्यमन्त्री कँडेल, यस्तो छ अंकगणित
कांग्रेसका चार मन्त्री कर्णाली सरकारमा सहभागी भएसँगै उनी नेतृत्वको सरकारले पूर्णता पाएको छ ।
कर्णाली सरकारमा कांग्रेस सहभागी, नवनियुक्त चार मन्त्रीले लिए शपथ
कर्णाली । कर्णाली प्रदेश सरकारका चार नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्...
शपथ ग्रहण गराउने प्रदेश प्रमुख नहुँदा कांग्रेसलाई सरकारमा जान ढिलाइ
कर्णाली । कर्णाली प्रदेश प्रमुखको रिक्तताले नेपाली कांग्रेसलाई कर्णाली प्रदेश सरकारमा सहभागी हुन ढिलाइ...
कर्णालीका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध
सुर्खेत । कर्णालीका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । पहिरो तथा खोलामा...
काँक्रेविहारलाई खुला प्राकृतिक चिडियाखानाका रूपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री कँडेल
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले काँक्रेविहारलाई खुला प्राकृतिक चिडियाखानाका रूपमा विकास गर्नुपर्ने...
कर्णाली प्रदेश : कृषि उत्पादन घट्यो, दूध उत्पादन बढ्यो
काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशमा कृषि उत्पादन वृद्धि गर्दै किसानलाई प्रोत्साहन गर्न तीनै तहका...
कर्णाली राजमार्ग एकतर्फी खुल्यो
कालीकोट । अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुलेको छ । गत शुक्रबारदेखि बन्द यो बाटो...
कर्णालीका पाँच जिल्लामा एक सातादेखि यातायात सेवा अवरुद्ध
मुगु । एक सातादेखि कर्णाली प्रदेशका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ ।...
कर्णाली प्रदेशको बजेट बहुमतले पारित
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ। शुक्रबार बसेको कर्णाली...
कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित
कर्णाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ...
सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु
इनार सफा गर्ने क्रममा सुर्खेतमा दुई जनाको मृत्यु भएको छ । सोमबार वीरेन्द्रनगर नगरपालिका–११,...
कर्णालीमा ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी
सुर्खेत । कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा दुई अर्ब ८६ करोड १० लाख...
कर्णालीमा चालु खर्च बढ्यो, पुँजीगत खुम्चियो
हुम्ला । कर्णाली प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयको फागुन मसान्तसम्म पुँजीगत खर्च १४...
कर्णाली सरकारले ल्यायो ३१ अर्ब ४१ करोडको बजेट
कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३१ अर्ब ४१ करोड...
कर्णालीको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता
सुर्खेत । कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका लागि भौतिक तथा सहरी विकासलाई प्राथमिकतामा राखेर...
कर्णालीको परिचय बदल्ने मुख्यमन्त्री कँडेलको चाहना
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै विकासको प्रतिफल आउने...
मुसिकोट दुर्घटनामा ३ जनाको मृत्यु (नामावलीसहित)
गाडी सडकबाट करिब दुई सय मिटरभन्दा तल खस्दा तीन टुक्रा भएको छ ।
कालिकोट जाँदै गरेको जिप भीरबाट खस्यो, चार जनाको मृत्यु
सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप रातानाङ्ग्लानजिक टाकुरी मोडबाट खसेर दुर्घटना भएको हो ।
कर्णालीको बेरुजु चार अर्ब पुग्यो, एक वर्षमै थपियो ९६ करोड ७७ लाख
सुर्खेत । कर्णाली प्रदेशमा अनियमित ढङ्गले रकम खर्च गर्ने प्रवृत्ति बढेको देखिएको छ ।...