कर्णाली

लिमी गाउँ पाँच महिनाका लागि बन्द

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ ।...

सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ !

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या...

हिउँदे बिदामा पनि पढाइ, फागुनमा वार्षिक परीक्षा

हुम्ला । हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा...

लागुऔषधसहित समातिए सासू-बुहारी

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू-बुहारीलाई पक्राउ गरेको...

कर्णालीमा कठ्याङ्ग्रिने जाडो, धारामा बरफ जमेपछि मूल धाउँदै

कर्णाली । साविकको कर्णालीका नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको छ । मङ्सिरयता...

१० वर्षपछि बल्यो बिजुली, सल्लाको दियालोबाट छुटकारा

हुम्ला । निर्माण कार्य शुरु गरेको करिब १० वर्षपछि बिजुली बलेपछि हुम्लाको उत्तरी गाउँका...

हिल्साको तापक्रम माइनस १५ डिग्री पुग्दा कर्णाली नदी जम्यो, सीमा सुरक्षाकर्मीलाई सास्ती

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा...

दुई किलो ७ सय ग्राम अफिमसहित एक पक्राउ

पक्राउ पर्नेमा सानीभेरी नगरपालिका-३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारी रहेका छन् ।

नाका बन्द रहेकै बेला दुई करोड त्रिपन्न लाखको सामान हिल्साबाट आयात

सिमकोट । कोरोना संक्रमणका कारण चीनसँगको हिल्सा नाका बन्द रहेकै बेला उत्तरी हुम्लाका लागि...

हिउँ छिचोल्दै सीमा क्षेत्रमा सशस्त्रको गस्ती

हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा नियमितरूपमा हिल्सा बिओपीमा खटिएका सुरक्षाकर्मीले गस्ती गर्दै आउनुपरेको छ...

सुर्खेतमा आठ नक्कली परीक्षार्थी पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ...

हुम्लामा फेरि ११ सुरक्षाकर्मीमा कोरोना संक्रमण

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।...

सिमकोट विमानस्थलमा आगलागी, नियन्त्रणको प्रयास जारी

सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ ।

हुम्लाका ६ हजार बालबालिकालाई भिटामिन ‘ए’ र बालभिटा

हुम्ला । हुम्लाका सात स्थानीय तहका ४४ वडामा रहेका पाँच हजार ९७९ बालबालबालिकाले भिटामिन...

‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने २८ वर्षीय बिलबहादुर पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ...

दुई स्वास्थ्यकर्मी विमानस्थलबाटै प्रहरी नियन्त्रणमा

हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लुम्विनी र कर्णाली प्रदेशका २५ जिल्ला अध्यक्षद्वारा प्रधान समुहलाई भोट हाल्ने निर्णय

नेपाल उद्योग बाणिज्य महासंघको चुनावी सरगर्मी बढिरहेका बेला लुम्बिनी र कर्णाली प्रदेशका २५ जिल्ला...

चिसोले हिल्सा प्रहरी चौकीका प्रहरी सिमकोट पुगे

हुम्ला । नेपाल-चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन्...

फेरि बढ्यो संक्रमणः शैक्षिक संस्था बन्द, अन्तरपालिका आवतजावतमा रोक

नाम्खा र सिमकोट गाउँपालिकामा आवतजावतमा तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

समुदायस्तरमै फैलियो कोरोना : चार वडा शिल, स्कुल बन्द

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा पहिलो दिन चार जनामा देखिएको...

1 2 69 70 71 77 78