देश

विश्व प्रेस स्वतन्त्रता दिवस

वैशाख २०, काठमाडौं । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा...

६ महिनाभित्र कर्णालीको विकासका लागि गुरुयोजना बनाउँछौँ: मुख्यमन्त्री शाही

बैशाख २०, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको ६ महिनाभित्र कर्णालीको विकासका...

१ किलो सुनसहित एक युवा पक्राउ

बैशाख २०, रौतहत । रौतहटमा आज एक किलो सुन सहित एक युवालाई प्रहरीले नियन्त्रणमा...

पत्रकार मिश्र ‘वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित

वैशाख २०, काठमाडौं । रिपोटर्स क्लब नेपालले प्रदान गर्ने वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका...

मापदण्ड विपरित सञ्चालित पेट्रोल पम्प हटाइने

वैशाख २०, काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्ड विपरित सञ्चालित पेट्रोल पम्प...

दुर्घटनाबाट मृत्यु भएका आफन्तले बेवास्था गरेको भन्दै सडक अवरुद्ध गरे

बैशाख २०, काठमाण्डौं । धादिङमा सवारी दुर्घटनाबाट मृत्यु भएका आफ्न्तले समितिले बेवास्था गरेको भन्दै...

अस्पतालको शैयाबाट जीवन रक्षाको आग्रह

बैशाख २०, काठमाडाैँ ।  सँगैका साथीहरू रमाइलो गर्दै कलेज पढ्न गएको दृश्य उनी ओछ्यानबाट...

राष्ट्रपतिलाई स्वागत गर्न बेहुली झैँ सिँगारियो संसद् भवन

वैशाख २०, काठमाडौं । आज सरकारले ०७६/७७ को नीति तथा कार्यक्रम संसद् प्रस्तुत गर्दै...

हावाहुरीका कारण तीन मजदुर घाईते

बैशाख २०, दाङ । दाङको लमहीमा हावाहुरीका कारण ३ मजदुर घाईते भएका छन् । ...

नेपालभाषाको पत्रिका ‘थाय्भू’बारे विमर्श

बैशाख २०, काठमाडाैँ ।  हिजाे बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा नेपालभाषाको वार्षिक पत्रिका ‘थाय्भू’बारे स्रष्टा भेटघाट...

नेपालमा पनि देखियाे ‘फानी’ को प्रभाव, हिमाली क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैशाख २०, काठमाडौँ । बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’ को...

नेपाली ब्राण्डको भाँडाकुडा अब धरानमा नै पाईने  

बैशाख २०, धरान ।  धराने जनताको हरेक दिनको घरायसी अवस्थालाई मध्यनजर गरी धरानका व्यापारीद्धय...

द्वन्द्वपीडित भन्छन्–‘आयोगबाट न्याय पाउने आशै मरिसक्यो’

बैशाख १९, काठमाडौं। सरकारले आफूहरुको सुझाव बेवास्ता गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोग तथा...

घोडाघोडीको जङ्गलमा युवक र युवतीको शव फेला

वैशाख १९, भजनी (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिका-३ मा रहेको कालिका सामुदायिक वनमा दुई...

बराह बचतमा अब आइएमइ सेवा पनि

बैशाख १९, धरान । धरान स्थित बराह बचत तथा ऋण सहकारी संस्था लि.ले आइएमइ...

विप्लवको शिक्षक संगठन जिल्ला उपाध्यक्ष पक्राउ

वैशाख १९, भीमदत्तनगर । प्रहरीले गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की...

लाखौं रुपैंया डुबेपछि अनसन बसे दाहाल

बैशाख १९, झापा । आफ्नो डुबेको रकम उठाउन तपाई के गर्नुहुन्छ ? पटक पटक...

गोरखामा बेहुली पक्षको कुटाइबाट जन्तीको मृत्युः १५ पक्राउ

वैशाख १९, काठमाडौं । गोरखामा बेहुला पक्ष र बेहुली पक्षबीच झगडा हुँदा एकजनाको मृत्यु...

प्रदेश–१ काे अध्यक्षमा संघीय समाजवादी फोरमको चाम्लिङ चयन

बैशाख १९, मोरङ । प्रदेश नं. १ को संघीय समाजवादी फोरम नेपालको अध्यक्षमा प्रविण...

प्रदेश २ को सुझाव आयोगले बुझायो प्रतिवेदन, अब टुंगिएला नाम र राजधानी ?

  बैशाख १९, काठमाडौं । प्रदेश २ को नाम र स्थायी राजधानीबारे सुझाव दिन...