देश

गलकोट नगरपालिकाकाे एक विद्यालयमा शिक्षक दरवन्दी नहुँदा समस्या

फागुन ६, बागलुङ । गुणस्तर बढाएपछि एकीकरण हुनबाट जोगिएको यहाँको एक विद्यालय शिक्षक दरबन्दी...

बाढीले भारततिर बगाउँदा घडियाल गोहीको संरक्षणमा थप चुनौती

  फागुन ६, रत्ननगर । संसारमै दुर्लभ अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा चुनौती देखिएको...

यस्तो छ अनुपको ‘पुरानो बुलेट’ को ट्रेलर

   फागुन ६, काठमाडौं । अनुपबिक्रम शाही पछिल्लो फिल्म ‘पुरानो बुलेट’ मा बुलेट राजा...

दुहवीमा सामुदायिक मेलमिलाप कर्ताहरुको सपथ ग्रहण

फागुन ५, दुहवी । सुनसरीको दुहवीमा तालिम प्राप्त सामुदायिक मेलमिलाप कर्ताहरुको सपथ ग्रहण कार्यक्रम...

खेलकुद विकास र नमूना रङ्गशाला निर्माणको लागी दोस्रो आमन्त्रित गौरीगंगा कप

फागुन ५, मसुरिया । विश्वमा राष्ट्लाई चिनाउने र राष्ट्को गौरव बढाउने कार्यमा खेलकुदमा महत्वपुर्ण...

‘राज्य ब्यवस्था असफल भो, अब बाटो फेर्नुपर्छ’ कमल थापा

फागुन ५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा देखिएको असफलता बर्तमान...

होराइजन क्रिकेट क्लव फाइनलमा प्रवेश

फागुन ५, बिराटनगर । लायन्स क्लव अफ बिराटनगर योङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट...

सिभिल बैंकले शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने

फागुन ५, काठमाडौँ ।  सिभिल बैंकले आव २०७४/७५ को नाफाबाट शेयरधनीलाई ४.०५ प्रतिशत नगद...

चलचित्र तुलसीको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

फागुन ५, काठमाडाैँ ।  ऋचा घिमिरेको प्रस्तुतिमा, शंकर घिमिरेको निर्माण तथा निर्देशन रहेको चलचित्र...

लागूऔषध सहित २ जना पक्राउ

फागुन ५, बिराटनगर । बिराटनगर–१५ बाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ...

दुहवीमा विपत व्यवस्थापनकालागि अन्तरक्रिया

फागुन ५, दुहवी । सुनसरीको दुहवी ६ स्थित नवयूवा क्लबमा विपत व्यवस्थापनकालागि १ दिने...

केहि नेपालहरुलाई पिस हिरो अवार्डबाट सम्मान

फागुन ५, काठमाडाैँ ।  विश्वभर छरिएर समाजसेवमा लागको केहि नेपालहरुलाई पिस हिरो अवार्डबाट सम्मान...

भरतपुर शहर दुर्गन्धित बन्दै, फोहोरमैला व्यवस्था ऐन २०६८ कार्यान्वयन भएनन् 

चितवन , ५ फागुन । भरतपुर महानगरपालिकाले सरसफाइ कार्यक्रमलाई प्रभावकारी बनाउने सम्बन्धमा फोहोरमैला व्यवस्था...

सार्वजनिक खरिद नियमावली विपरित एफ.एम. काे ठेक्का आब्हान गरेको भन्दै उजुरी

फागुन ५, जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद...

भाेली देखी फेरी वर्षा र हिमपात हुने

फागुन ५, काठमाडौँ ।  पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई...

अख्तियारका पाठकमाथि कडा कारवाही हुनुपर्छः वरिष्ठ नेता पौडेल

  फागुन ५, दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा...

अवैध रुपमा सञ्चालन भएकाे क्रसर उद्योग धमाधम बन्द हुँदै

फागुन ५, बर्दिवास । जिल्ला समन्वय समिति महोत्तरीले नदी उत्खनन कार्यको अनुगमन तीव्र बनाएसँगै...

गायक पशुपति शर्मालाई गीत हटाउन कसले दियो दवाव ?, युट्युवबाट हट्यो ‘लुट्न सके लुट कान्छा’

फागुन ४, काठमाडौं । लोक गायक पशुपति शर्माले हिजो सार्वजनिक भएको नयाँ गीत ‘लुट्न...

काठमाडौंमा फेरि भुकम्प

  फागुन ४, काठमाडौं । राजधानीमा शनिबार बेलुकी लगभग ८ बजेर ३४ मिनेटमा भूकम्प...

ट्राइवेकरमा धरान चुक्दा क्यामरूनी टीमलाई बुढासुब्बा गोल्डकपको उपाधि

फागुन ४, धरान । २१ औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि क्यामरुनले जितेको छ ।...