देश

फेरि ससद भंग गर्न ओलीको पार्टीलाई नजिताऔँ : देउवा

कुटिया दिपायल सडक र अछाम जोड्ने बाटो निर्माण अहिलेको आवश्यकता भएकाले त्यसलाई अगाडि बढाइने...

गठबन्धन धेरै दिन टिक्दैन : अध्यक्ष ओली

आफ्नो पार्टीले चुनाव जिते युवाहरूलाई मलेसिया पठाउने र चुनाव नजिते बजेट रोक्ने धम्कीले कांग्रेसको...

विप्लव समूहका असन्तुष्ट नेताहरूले गठन गरे नयाँ पार्टी

असन्तुष्ट रहेका धर्मेन्द्र बास्तोला नयाँ पार्टीको संयोजक चयन भएका छन् ।

ललितपुरमा मतदान सामग्रीसहित खटिए कर्मचारी

आवश्यकता अनुसार दुईजना कर्मचारी स्थानीयस्तरमै भर्ना गर्न पाइने व्यवस्थासमेत गरिएको छ...

याे चुनाव प्रतिगमनलाई परास्त गर्ने चुनाव हाे : प्रचण्ड

नेपाली कांग्रेस धनगढीले आयाेजना गरेकाे चुनावी सभामा गठबन्धनका तर्फबाट बाेल्दै प्रचण्डले यस्ताे बताएका हुन्...

परियारका हत्यारालाई कारबाही गर्न माग

प्रचारप्रसारमा खटिएका युवामाथि भएको आक्रमण र हत्याको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न...

चुनावमा धाँधली हुनसक्छ, आँखा झिमिक्क नपार्नू : ओली

उनले गठबन्धनले चुनाव नजित्ने अवस्था आए मतपत्र च्यात्नसक्ने टिप्पणी गरेका छन् ।

एमालेले भन्यो– शान्ति सुरक्षाको प्रत्याभूति देऊ

चितवन । नेकपा एमाले चितवनले शान्ति सुरक्षाको प्रत्याभूतिको माग गरेका छ । एमाले चितवनमा...

कञ्चनजङ्घा आरोहणका क्रममा भारतीय नागरिकको निधन

आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा मृत्यु...

जनताकाे विश्वास गठबन्धनमा : कांग्रेस

प्रवक्ता महतले कांग्रेस लोकतन्त्र, संविधान बलियो पार्नका गठबन्धनलाई बलियो बनाएर अघि बढाउनुको विकल्प नभएको...

खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी तालिम दिई तोकिएको कार्य क्षेत्रमा पठाइसकिएको...

स्थानीय निर्वाचनबारे जानकारी दिने उद्देश्यसहित काञ्जीरोवामा निर्वाचन (तस्वीर)

विद्यालयमा प्रमुख १ र उपप्रमुख २ गरी ३ जना विद्यार्थी प्रतिनिधिहरू रहने गर्दछन् ।

सत्तागठबन्धनले काठमाडौँ–३२ मा तालमेल गर्ने

मुलुकलाई सम्वृद्धिको यात्रामा लैजान गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन वडाले गठबन्धनसँग निर्वाचन सहकार्य गरेको...

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिई मतदानस्थलमा खटाउने तयारी भइसकेको...

अनिल परियारको हत्यामा संलग्नलाई पक्राउ गर्न कांग्रेसको माग

प्रहरीले घटनामा संलग्न फरार अभियुक्तहरूको खोजी भइरहेको र घटनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ...

स्याङ्जामा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयवासीले मारे

कागजी प्रक्रिया पूरा गरी मृत चितुवालाई डिभिजन वन कार्यालय स्याङ्जा ल्याउने तयारी...

वीरगञ्जमा मदिरा ओसारपोसार तथा बिक्री वितरणमा रोक

निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाइएको...

सरकारी ढुकुटीबाट नै हुने भयो स्थानीय निर्वाचनको सबै खर्च

अर्बौं खर्च हुने निर्वाचनको लागि स्रोतको व्यवस्थापनको हकमा पुँजीगत खर्च कटौती हुने आँकलन गरिएको...

मंगलवार रातिदेखि सीमानाका बन्द हुने

जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिरा भण्डारण र बिक्री वितरण नगर्न आग्रह...

घरधनी मार्ने राँगालाई प्रहरीले हान्यो गोली

घटना हुन नदिनका लागि प्रहरीले राँगा गोली हानेर मारेको छ ।