कोशी
परिषद्ले दक्ष जनशक्तिको माग धानिरहेको छ : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सञ्चालन...
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्रीको निर्देशन
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास निर्माण कार्यलाई जनतासँग जोडेर अगाडि बढाउन...
यी हुन् कोशी र गण्डकी प्रदेशमा कांग्रेसका उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीका तर्फबाट...
पूर्वमन्त्री अधिकारी पक्राउबारे प्रदेश सभाले जारी गर्यो सूचना
कोशी प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा...
पक्राउ परेका एमाले सांसद अधिकारीलाई काठमाडौँ ल्याइयो (तस्बिरहरू)
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरि काठमाडौं ल्याइएको छ...
सम्पूर्ण जिम्मेवारीबाट हटाउन पूर्व मन्त्री अधिकारीले पार्टीमा दिए निवेदन
विराटनगर । नेकपा एमालेका नेता कोशी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री लीलाबल्लभ अधिकारीले...
सरकारको प्रवक्तामा मन्त्री राई
विराटनगर । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईलाई दिइएको छ...
राजीनामा दिँदै अनुमति नलिई जापान गएका मन्त्री अधिकारी
काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन्...
मुख्यमन्त्री कार्कीद्वारा बहिनीहरुबाट टीका ग्रहण
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार शुभ साइतमा बहिनीहरुबाट भाइटीका लगाएका छन्...
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किन्छ : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीको संस्कृति र परम्परा संरक्षणबाट मुलुकको समृद्धि...
प्रदेश सरकारले पुनःनिर्माण कोषमा ४० करोड जम्मा गर्ने
विराटनगर । कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड जम्मा गर्ने भएको छ...
मेची–महाकाली उद्धार यात्रा : कोशी प्रदेशमा ४४ जनाको उद्धार
झापा । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ ।...
दसैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु
सुनसरी । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको...
कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति
मोरङ । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा...
जनताको पहिलो सरकार बर्दिवाला प्रहरी : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की जनताका पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले...
कोशीका मुख्यमन्त्रीले लगाए ९० वर्षीया आमाको हातबाट टीका
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा .जानुकादेबी कार्कीको हातबाट टीका...
आपसी सहयोग र सद्भावकाबीच दसैँ मनाऔँ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीहरूको महान् चाड बडादसैँको शुभअवसरमा देशविदेशमा रहनुभएका...
कोशी ब्यारेजको मर्मत गरिँदै
सुनसरी । यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी...
कोशीको बाढी : कसैलाई डर, कसैलाई अवसर
सुनसरी । केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो । राजधानी काठमाडौँलगायत आसपासको...
कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता
विराटनगर । हिजो साँझसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको...