कोशी

कोशी सरकारबारे निर्णय लिन राप्रपाले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । कोशी प्रदेश सरकार गठनमा सहयोग गर्ने कि नगर्ने भन्नेबारे निर्णय लिन राष्ट्रिय...

शेखर निकट केदार कार्कीलाई कोशीको मुख्यमन्त्री बन्नबाट रोक्न गगनको दौडधुप

महामन्त्री थापा यसपटक माओवादीलाई मुख्यमन्त्रीको पद सुम्पन चाहन्छन् ।

कोशीमा अब पनि सरकार नबने स्वतः मध्यावधि

संविधानको धारा १६८ (५) अनुसार सरकार गठन गर्न अन्तिम विकल्प छ ।

धनकुटाका किसानलाई हतारमा एभोकाडो नटिप्न आग्रह

धनकुटा । धनकुटा नगरपालिकाले हतारमा एभोकाडो टिपेर बजार नपुर्‍याउन किसानसँग आग्रह गरेको छ ।...

कोशीका मुख्यमन्त्रीले प्रदेश संरचनालाई स्थायित्व दिन अन्य दललाई सघाउने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई स्थायित्व दिन अन्य दललाई सरकार गठनमा सहयोग...

कोशीमा उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ दिनको समय

कोशी प्रदेशका प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यहरुलाई ६ दिनको...

विश्वासको मत पाउलान् हिक्मतकुमार कार्की ?

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने कार्यक्रम छ ।

विवेकशील साझाको कोशी प्रदेश अध्यक्षमा श्रेष्ठ निर्वाचित, यस्तो बन्यो प्रदेश समिति

विवेकशील साझा पार्टीको कोशी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित भएका छन् ।

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

कोशी एमाले अध्यक्षमा घनश्यामको सुरुवाती अग्रता

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षको मतगणनामा घनश्याम खतिवडाले सुरुवाती अग्रता लिएका छन्।

एमाले कोशी प्रदेशमा मतगणना सुरू

काठमाडौँ । नेकपा (एमाले) कोशीमा मतगणना सुरू भएको छ। सोमबार साझ ५ बजेदेखि मतगणना...

एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सकियो, अब मतगणना थालिने

नयाँ नेतृत्वका लागि भएको मतदानमा ९७७ जना प्रतिनिधिले भोट हालेका छन् ।

एमाले कोशी प्रदेश अधिवेशन : नयाँ नेतृत्व चयनका लागि राति १० बजेपछि मतदान सुरु

नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।

कोशी एमाले उपाध्यक्षमा चेम्जोङ सर्वसम्मत

उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत उपाध्यक्ष बन्ने भएका हुन् ।

एमाले कोशी प्रदेश अधिवेशन: अध्यक्षमा ढकाल र खतिवडाको उम्मेदवारी दर्ता

विराटनगर । नेकपा एमाले काेशी प्रदेशको अध्यक्षमा विनाेद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दर्ता...

शनिबार: देशभरका घटना अपडेट

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ बाँके, नेपालगंज उपमहानगरपालिका-१४ गोसाईपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर...

एमाले कोशी प्रदेश अधिवेशन: निर्वाचन प्रक्रिया सुरू, भोलि मतदान

बिराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा निर्वाचन प्रक्रिया सुरू भएको छ...

कांग्रेसले कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने

कोशी प्रदेश संसदीय दलको शुक्रवार बसेको बैठकले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको कोशी...

रातभर सँगै बसेर रक्सी खाएका साथीहरूबाटै २५ वर्षीय गोविन्दको बीभत्स हत्या

होटेलमा सँगै मादक पदार्थ खाएर युवाहरूबिच भनाभन हुँदा हत्या भएको हो ।

कोशीमा बहुमत जुटाउन एकीकृत समाजवादी फकाउँदै एमाले, राजेन्द्रलाई शेरधनले गरे आलोपालोको प्रश्ताव

भदौ २२ गते बनेको कार्की नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत नपाए ढल्नेछ। त्यसपछि...

1 2 14 15 16 222 223