कोशी
अप्राकृतिक मैथुनको आरोपमा ढकाल पुर्पक्षका लागि जेल चलान
उनी विराटनगरमा एजुकेसन हेल्पलाइन संस्था सञ्चालन गर्दै आएका थिए ।
प्रदेश प्रहरीलाई ६ वटा मोटरसाइकल प्रदान
ट्राफिक प्रहरीलाई यातायात व्यवस्थापनमा कठिनाइ भइरहेको अवस्थामा प्रदेश सरकारको साे सहयोग गरेकाे हाे ।...
विराटनगर महानगरद्वारा माछा–मासु पसलको अनुगमन, खसीको भन्दै बाख्राको मासु बिक्री
विराटनगर । विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । केही हप्तादेखि खाद्यन्न, औषधि,...
बजार अनुगमनलाई प्रभावकारी बनाउने सहमति, व्यापारी भन्छन्- ‘ठग्ने फुर्सद छैन’
विराटनगर । बजार अनुगमनलाई प्रभावकारी बनाउन तीन तहका सरकारमा प्रतिनिधित्व गर्ने निकाय एक भएका...
विराटनगरबाट राजश्व छली ल्याएको ४० लाख बराबरको सामान बरामद
विराटनगर । राजश्व चुहावट गरी नेपाल तर्फ अवैध सामान ल्याउँदै गर्दा प्रहरीले एक भारतीय...
संविधान दिवस : २२ सय बिरुवा रोपियो, जनसहभागिता नबुझ्ने विराटनगर !
राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधि बाहेक स्थानीयको उपस्थिति देखिएन ।
सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङको पथरीशनिश्चरे र बेलबारीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइतवार मोरङको पथरीशनिश्चरे र बेलबारी नगरपालिकामा निःशुल्क स्वास्थ्य...
मैथिली र थारु समुदायले जितिया पर्व मनाउँदै
विराटनगर । तराईमा बसोबास गर्ने थारु र मैथिली समुदायका महिलाहरूले मनाउने महान् चाड जितिया...
नोबेलको शिविरबाट बेलबारी र सुन्दरहरैंचाका ९ सय बिरामीले पाए निःशुल्क उपचार
स्त्री रोग विशेषज्ञ प्रा.डा.सीता घिमिरे नेतृत्वको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको हो ।
विशेषज्ञ डाक्टरको टोलीसहित चुनावी क्षेत्रमा पुगे सुनिल
विराटनगर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै अहिले नेताहरू चुनावी अभियानमा जुटेका...
बायोग्यास प्लान्ट : फोहोर व्यवस्थापनसँगै जैविक मल र ऊर्जाको स्रोत
झापा । कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ ।...
प्रदेश १ सरकारले बाँडेको प्रोत्साहन रकम विवादमा
सङ्घीय सरकारले प्रदेशमा पठाएका छात्रवृत्तिका डाक्टरहरूले पाउन सकेनन् ।
मेयर/उपमेयरलाई बालबालिकाका प्रश्न- विद्यालयमा सेनेटरी प्याड खै ?
बालमैत्री नगर बनाउन ५१ वटा सूचक पूरा गर्नुपर्छ ।
चुनाव नजिकिएसँगै लालपुर्जा राजनीति
मन्त्री शशी श्रेष्ठले सुकुम्वासी परिवारलाई धनीपुर्जा वितरण गरेकी हुन् ।
आठौँ संविधान दिवस : प्रदेश सरकारले विराटनगरमा वृक्षारोपण गर्ने
आठौँ संविधान दिवस प्रदेश १ सरकारले विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
मोरङ ३ मा रेखाको क्रेज, एमाले-कांग्रेस अलमलमा (तस्बिरहरू)
थापा उम्मेदवार बनेर आउने बताउँदै गाउँ-गाउँ जाँदा मतदातामा उत्साह देखिन्थ्यो ।
ट्रकको ठक्करबाट एक जनाको मृत्यु
विराटनगर । झापाको भद्रपुर नगरपालिका-२ को देउनियामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको...
आन्तरिक राजस्व वृद्धि गर्न महानगरले थाल्यो छलफल
विराटनगर महानगरपालिकाले सरोकारवालासँग छलफल गरेको हाे ।
हर्क साम्पाङले पूरा गरे वाचा, पुग्यो धरानमा पानी
धरान बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका हुन् ।