कोशी

सुहाङको मत १० हजार नाघ्यो, ३३ सयको अग्रता

राम्रै मत ल्याउने आशा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी भने निकै पछि परेको छ ।...

पछिल्लो नतिजा : इलाममा अगाडि बढ्दै सुहाङ, दोस्रोमा रुख र मुढाको प्रतिस्पर्धा

प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ मा भएको निर्वाचनको मतगणना जारी छ ।

सुहाङले ८ हजार ८ सय मत कटाउँदा नेकपा एसका जीतबहादुरले पाए २४० मत

इलाम-२ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ ।

इलाममा एमालेको अग्रता कायमै, रुखलाई पछ्याउँदै मुढा

आइतबार मध्यान्नबाट सुरु भएको मतगणनाको प्रारम्भमा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका थिए ।

बिहानको पछिल्लो अपडेट : इलाममा फराकिलो अग्रता बनाउँदै सुहाङ, कसको मत कति ?

आइतबार मध्यान्नबाट सुरु भएको मतगणनाको प्रारम्भमा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका थिए ।

इलाममा सुहाङको अग्रता एक हजार नाघ्यो

काठमाडौँ । इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङको अग्रता हजार बढी...

इलाममा सुहाङको अग्रता फराकिलो बन्दै, रास्वपा देखिएन प्रतिस्पर्धामा

काठमाडौँ । इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बढाउँदै लगेका...

इलाम–२ : आइतबार बिहानदेखि मतगणना गरिने, रातिसम्ममा मतपेटिका सङ्कलन गरिसक्ने

इलाम क्षेत्र नम्बर २ को मतगणना आइतबार बिहानबाट सुरु हुने भएको छ। उपनिर्वाचनमा ५७...

इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान : निर्वाचन आयोग

शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि उपनिर्वाचन भएको छ...

कोशी प्रदेशमा अत्याधिक गर्मीले जनजीवन प्रभावित, अस्पतालमा बिरामीको चाप बढ्यो

काठमाडौँ । कोशी प्रदेशका तराईका जिल्लामा पछिल्लो दुई साता यता अत्याधिक गर्मीका कारण दिउँसोको...

सप्तकोशी नदीमा डुवेका दुई जनाको सकुशल उद्धार

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तकोशी नदीमा डुवेका दुई जनाको सशस्त्र प्रहरीले शुक्रबार...

मौन अवधिअघि ओलीले सुहाङलाई भने – अब संसदमै भेटौंला

मौन अवधिअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम–२ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ...

झापामा बाइक र बोलेरो जुधे, बाइकमा सवार तीन युवाको मृत्यु

दुई जनाको घटनास्थलमै मृत्यु भएको र एक जनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु...

निर्वाचनका कारण पूर्वी सीमानाका ७२ घण्टाका लागि बन्द

झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि...

झापामा ११ सहकारीबाट ३० लाख चोरीको आरोपमा ६ जना पक्राउ

झापामा सहकारी चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय...

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा...

कोशीका मुख्यमन्त्री हटाउने सङ्कल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख...

कोशीमा एमाले-माओवादीले फेरे संकल्प प्रस्तावको भाषा

कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा दर्ता गरेको संकल्प प्रस्तावको व्यहोरा...

कोशीका मुख्यमन्त्री हटाउन एमाले र माओवादीको संकल्प प्रस्ताव

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउन नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभा सचिवालयमा संकल्प...

कोशीका मुख्यमन्त्रीले राजीनामा नदिने 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताएका छन्। नयाँ...

1 2 6 7 8 222 223