कोशी
किरात प्रदेशको माग गर्दै प्रदेशसभा बाहिर साकेला नाच (तस्वीरसहित)
विराटनगर । किराँत लिम्बुवान संयुक्त संघर्ष समितिले प्रदेश सभा भवन घेराउ गरेका छन् ।...
डिएसपी कुँवर बने एक नम्बर प्रदेशको सर्वोत्कृष्ट प्रहरी
पुरस्कारस्वरुप प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, ‘क’ स्तरसम्मका प्रहरी कार्यालयमा उनको उत्कृष्ट...
एक वर्षमा प्रदेश १ मा प्रहरीमा ८ हजार ५५ मुद्दा दर्ता, ३९ करोड २१ लाख राजश्व संकलन
प्रहरीले एक वर्षको बिचमा १ हजार ८ सय ६४ जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरेको...
‘बेनामे’ प्रदेशकाे सकस : चुनावपछि मात्रै नाम ल्याउने तयारीमा कांग्रेस, एमाले मौन !
प्रदेश नं. १ को नाम चालू अधिवेशनबाट टुंगो लगाउने भन्ने अभिव्यक्ति दलकै नेताहरूले दिँदै...
प्रेमिका बनेर बालिका अपहरण गर्ने पक्राउ, बालिकाको उद्धार
कुनौलीबाट भारतीय गाडी रिजर्भ गरी दरभंगा पठाई रवीन्द्र कुमार साह सोही दिन फर्केर विराटनगर...
युरेनियम जस्तो देखिने पदार्थसहित १५ जना पक्राउ
पक्राउ परेको सामाग्री युरेनियम भएको दाबी गरिएको उनको भनाई छ ।
लागुऔषध सहित चार जना पक्राउ
विराटनगर । मोरङमा लागु औषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। उर्लाबारी नगरपालिका–२...
बिजुली आपूर्ति अनियमित हुँदा उपभोक्ता हैरान
श्रमिक, साना, ठूला उद्योग र आमसर्वसाधारण नियमित विद्युत् नहुँदा आमउपभोक्ता समस्यामा परेका छन् ।...
‘किरात’ प्रदेश किन हुनुपर्छ, यस्ता छन् मुख्यमन्त्रीका तीन तर्क ! (भिडिओसहित)
प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशकाे नाम 'किरात' हुनुपर्नेमा मूलत: ३ कारणहरू...
साउन १५ बाट प्रदेशको नामकरण प्रक्रिया सुरु हुने मुख्यमन्त्री राईकाे भनाइ
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५...
मुख्यमन्त्री राई भन्छन्- ‘प्रदेशको नाम किरात नराखे ठूलो लडाइँ हुन्छ’
पुरानो इतिहास, पुराना कागज, तमसुक, पुराना ढड्डामा किरात भन्ने शब्द लेखिएकोले किरात प्रदेश न्यायोचित...
प्रदेश १ को नामबारे छलफल गर्न सभामुखले बोलाए सर्वदलीय बैठक
विराटनगर । प्रदेश–१ को नामको विषयमा छलफल गर्न सभामुख प्रदीपकुमार भण्डारीले शुक्रवार सर्वदलीय बैठक...
प्रदेश १ को नाम : ‘कौशिकी’ले सबैलाई समेट्ने
सबैको साझा र अपनत्व हुने भएकाले ‘कौशिकी प्रदेश’नै उपयुक्त हुने दाबी छ ।
सरकारले भुक्तानी नदिएपछि पूर्वका अस्पतालहरूले बन्द गर्दै स्वास्थ्य बिमा उपचार
उपचार गरेबापत सरकारबाट भुक्तानी नपाउँदा सेवा प्रभावित भएको हो ।
प्रदेश १ का सबै जिल्लाका बालबालिकाले खोप पाएको सरकारी दाबी
विराटनगर । प्रदेश १ का १४ जिल्ला नै पूर्ण खोप घोषणा भए । गत...
उदयपुरमा लागूऔषध सहित तीनजना पक्राउ
उदयपुर । उदयपुरमा लागु औषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। बेलका नगरपालिका–१...
अस्पतालबाट मोटरसाईकल चोरी गरेको आरोपमा चाजना पक्राउ
विराटनगर । मोरङमा मोटरसाईकल चोरीको आरोपमा चार जनालाई पक्राउ गरेको छ । तीन वटा...
सुकुम्वासीले सरकारी गाडी नियन्त्रणमा लिएपछि…(भिडिओ)
विराटनगर । भुमिहिन तथा सुकुम्वासीहरुले धरानमा भुमिसुधार मन्त्री शशी श्रेष्ठको गाडी नियन्त्रणमा लिएर छाडेका...
प्रदेश १ मा आर्थिक बेथिति : बेरुजु ३ अर्ब ८० करोड
सरकारी कार्यालय तर्फ भौतिक पूर्वाधारपछि बढी बेरुजु तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा...
मोरङ कारागारमा कोरोना फैलियो, बिरामीमध्ये १६ जनाको एन्टीजेन पोजेटिभ
सुरक्षा निकायको टोली कैदी बन्दीको सुरक्षित उपचारको लागि कोभिड अस्पतालमा छ ।