मधेश
सूचना प्रविधि प्रयोगशालामा आगजनी
ढोकाको ताल्चा फुटाइ गरिएको आगजनीबाट २४ कम्प्युटर जलेर क्षति पुगेको प्रहरीले जनाएको छ ।
हरिवन जिल्लाकै उत्कृष्ट नगरपालिका
यसअघि उक्त कोषको ३३ औँ वार्षिकोत्सवमा लालबन्दी नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित भएको...
जनकपुरदेखि पोखरा हवाई उडानको तयारी
बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ...
माेदीकाे जनकपुर भ्रमण मधेश सरकारकाे ४ वर्षे उपलब्धिमा
मुख्यमन्त्री लालबाबु राउतले सरकारका चार वर्षका 'उपलब्धि' सार्वजनिक गरेका हुन् ।
भोलि ‘जनयुद्ध दिवस’ मनाउन मधेशमा सार्वजनिक बिदा
काठमाडौँ । मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवस मनाउने भएको छ । भोलि...
धनुषामा ४ सय ६७ घरपरिवारलाई लालपूर्जा वितरण
मन्त्री श्रेष्ठले लालपूर्जाको अभावमा नागरिकता समेत प्राप्त नगर्ने र राज्यबाट प्राप्त हुने अधिकार उपभोग...
मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने
जनकपुर । मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने...
उज्यालो जनकपुरधाम अभियानले नगरक्षेत्र झिलीमिली
काठमाडौँ। केही समयअघिसम्म समसाँझै अध्याँरो र डरलाग्दो देखिने जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सडक यतिबेला भन्ने...
सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दो, लिङ्ग पहिचान गर्दै भ्रूण हत्या
विंस २०६८ को जनगणना अनुसार सर्लाहीको जनसङ्ख्या सात लाख ६९ हजार ७२९ रहेको थियो...
रेल सञ्चालनमा आउँदै, हाटबजार हटाइँदै
धनुषा । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे...
मधेस प्रदेशसभाका तीनवटै विषयगत समितिले पाए सभापति
जनकपुर । लामो समयदेखि रिक्त मधेस प्रदेशसभाअन्तर्गत तीनवटै विषयगत समितिले सभापति पाएको छ ।...
मधेसमा दुई संसदीय समितिका सभापति चयनका लागि मतदान, प्राकृतिक स्रोत समितिमा निर्विरोध
दिउँसो १ बजे सभापति पदका लागि मतदान हुने कार्यतालिका छ ।
महोत्तरीमा विद्यार्थीलाई ‘मोडर्ना’ खोप दिइँदै
दोस्रो चरणमा जिल्लाका सात स्थानीयतहका विद्यालयका विद्यार्थीलाई सो खोप लगाइने छ ।
मधेश प्रदेश सरकारमा एक राज्यमन्त्री थप
जनकपुर । मधेश प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) बाट एक राज्यमन्त्री थप गरिएको छ...
मधेसमा किसानको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन
काठमाडौँ । मधेस प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नाका लागि उच्चस्तरीय...
जनकपुरमा धनुष आकारको सहिद गेट निर्माणको काम अन्तिम चरणमा
तीनवटा पिलरमा सहिदहरूको प्रतिमा र सिंगो द्वार धनुष आकृतिको बनाइएको छ ।
मधेशमा रूखले च्यापिएर ३ जनाको मृत्यु
मधेश प्रदेशमा हावाहुरीले ढालेको रुख र घरमा च्यापिएर तीन जनाको मृत्यु भएको छ।
जनमत पार्टीका राजमार्ग केन्द्रित आन्दोलन स्थगित
राजमार्ग केन्द्रित आन्दोलन रोकेर पालिकामा केन्द्रित गर्ने निर्णय गरेको पार्टीका महासचिव चन्दन सिंहले बताए।
देउवा र मोदीले उद्घाटन गरेर रेल चलाउने तयारी
पछिल्लो समय रेल चल्ने खबर आएपछि खुशी लागेको छ ।