मधेश
बयलवासमा चार दिनदेखि निषेधाज्ञा, जनजीवन प्रभावित
गत मंगलबार दिउँसो ३ बजेबाट जारी निषेधाज्ञा नहट्दा जनजीवन प्रभावित हुन थालेको छ ।
कटुवा पेस्तोलसहित एक जना पक्राउ
सुनसरी । सुनसरीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । दुहबी नगरपालिका ३...
सर्लाहीको ईश्वरपुरमा आज साँझसम्म निषेधाज्ञा जारी रहने
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका क्षेत्रमा मंगलबारदेखि जारी निषेधाज्ञा आज पनि कायमै छ ।...
अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी, लाखौँको क्षति
उक्त घटनामा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।
सिरहामा निषेधाज्ञा जारी
आज र भोलि बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख...
सप्तरीमा घाँटी रेटेर महिलाको हत्या
घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ ।
एक करोड पँचास लाख बराबरको अवैध सामग्री बरामद
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब रु एक करोड ५०...
प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै
जनकपुर । प्रदेश नं २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको...
कांग्रेस प्रदेश-२ अधिवेशन : आठै पदाधिकारीमा देउवा पक्ष विजयी
कोइराला-निधि प्यानलका उम्मेदवारलाई हराउँदै आठै पदाधिकारीमा देउवा पक्षले जितेको हो ।
कांग्रेस प्रदेश २ को सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी
रौतहटका यादव १४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।
प्रदेश २ का लागि चार नाम प्रस्ताव, दुईतिहाइको समर्थन पुग्ला ?
जनकपुरधाम । प्रदेश नम्बर २ को नामाङ्करणका लागि चारवटा नाम प्रस्ताव गरिएको छ ।...
कांग्रेस अधिवेशन : प्रदेश २ मा मतदान जारी
प्रदेश २ का करिब दुई हजार मतदाता निर्वाचनमा सहभागी छन् ।
वीरगञ्ज भन्सारबाट पाँच महिनामा ८८ अर्ब राजस्व सङ्कलन
यो गत आवको तुलनामा ५२ दशमलव ५० प्रतिशत बढी हो ।
कम्प्युटर अधिकृतको भरमा भूमि सुधार तथा मालपोत कार्यालय
कूल ५३ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल ३३ कर्मचारी छन् ।
कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि मतदान शुरु
प्रदेश २ को सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र देउवा पक्षबाट कृष्ण यादव...
कांग्रेस प्रदेश २ को चुनाव आज
बुधबार देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद र झडपसमेत भएको थियो ।
कांग्रेसको प्रदेश २ अधिवेशनमा झडप
काठमाडाैँ । नेपाली कांग्रेसको प्रदेश २ समितिको मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको...
काँग्रेस प्रदेश २ अधिवेशन : बन्यो देउवाविरुद्ध कोइराला-निधि समीकरण
कांग्रेसको १४औँ महाधिवेशनपछि हुन लागेको प्रदेश अधिवेशनमा नयाँ समीकरण बनेको हाे ।
एकैपटक १२५ शिक्षकको सरुवा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको...
प्रदेश २ मा कारोना सङ्क्रमित बढ्दै
नयाँ सङ्क्रमित थपिएकामध्ये अधिकांश धनुषाकै रहेको निर्देशनालयले जनाएको छ ।