मधेश
बाइस जोडीको सामूहिक विवाह
अघिल्लो वर्ष कोरोना सङ्क्रमणका कारण सामूहिक विवाह समारोह गर्न सकिएको थिएन ।
सात व्यावसायिक फर्मलाई कारबाही
वागमती । खरीद गरेको बिल नदेखाउने पर्साको वीरगञ्ज उपमहानगरपालिकाका सात व्यावसायिक फर्मलाई वाणिज्य आपूर्ति...
गाउँपालिका बैठकमा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दाँत भाँचियो
मंगलबार कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरणको विषयमा विवाद हुँदा उनीहरुबीच कुटाकुट भएको थियो ।
आज विवाह पञ्चमी, कसरी गरिन्छ राम-सीताको विवाह ?
श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् ।
कांग्रेस पर्सामा पूर्वजिल्ला सभापतिदेखि बहालवाला जनप्रतिनिधि पराजित
वीरगञ्ज । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत पर्सा जिल्लामा भएको अधिवेशनमा पार्टीका पूर्वजिल्ला सभापतिदेखि बहालवाला जनप्रतिनिधि...
हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह
वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न...
कांग्रेस वडाधिवेशन स्थल राख्ने विषयमा झडप, केही घाइते
सर्लाही । नेपाली कांग्रेसको वडा अधिवेशन स्थल राख्ने विषयमा विवाद र झडप हुँदा सर्लाहीको...
मंसिरमै तराईमा लगलगी कमाउने जाडो
चिसो हावा बहने क्रम यसपालि भने मंसिर मध्यपूर्व नै ह्वात्तै बढेको छ ।
हत्या गरिएका वृद्धको शव राजविराज ल्याइयो
फूलबारीमा बुधबार अपराह्न शव फेला परेको थियो ।
प्रदेश २ : मुख्यमन्त्रीद्वारा उद्योगमन्त्री यादव बर्खास्त
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री...
जनकपुरमा किन गरियाे निषेधाज्ञा जारी ?
प्रशासनले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले बताए।
मिथिलामा छठ पर्वको तयारी
मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ ।
शिलान्यास भएको १५ वर्षपछि बल्ल धर्मशाला बन्यो
बहुअरीमा निर्माण थालिएको १५ वर्षपछि बल्ल विष्णुनारायण धर्मशालाको निर्माण पूरा भएको छ ।
मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै
भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता...
डाका गिरोहका मुख्य योजनाकार चार महिनापछि पक्राउ
पासवान पक्राउ परेपछि महोत्तरीसहित आसपासका जिल्लाका बासिन्दाले राहत महसुस गरेका छन् ।
मगन्ते निरुत्साही पार्दै प्रहरी, नियन्त्रणमा लिएर पुनः भारततर्फ फर्काउने योजना
बजार आसपास क्षेत्रमा विभिन्न उमेर समूहका भारतबाट आएका मागन्ते छन् ।
स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु
मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् ।
प्रमुख कुशवाहालाई जनताले कारबाही गरेका हुन्, हामीले होइन : सीके राउत
काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहामाथि...
सीके राउतको कार्यकर्ताद्वारा खानेपानी प्रमुखमाथि दुर्व्यवहार (भिडिओसहित)
काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुख राजेश...
‘युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’ वीरगञ्जमा
वीरगञ्ज । वीरगञ्जमा शुक्रबार हुने ‘युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’को तयारी पूरा भएको छ...