मधेश
जनकपुर बम काण्ड : पूर्व मन्त्री साहको जन्मकैद ७ वर्षमा झर्यो
जनकपुरधाम । जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोट काण्डमा पूर्वमन्त्री सञ्जय साह ‘टकला’लाई राहत...
अख्तियारविरुद्ध जनकपुरमा जसपाको मोटरसाईकल जुलुस
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा गरेको छापामारीविरुद्ध जनता...
सर्पले डसेर बालकको मृत्यु
जलेश्वर । महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ ।...
प्रदेश २ : अख्तियारविरुद्ध जसपाले आन्दोलन गर्ने
जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा जनता...
अख्तियारले छापा मारेपछि मुख्यमन्त्री राउतको फोन अख्तियार प्रमुखलाई
जनकपुरधाम । अख्तियारको टोलीले प्रदेश- २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउतले...
मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, ‘बेटी पढाऊ बेटी बचाऊ’ को कागजात जफत (भिडिओसहित)
जनकपुरधाम । प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
जसपा विभाजनपछि झनै शक्तिशाली लालबाबु सरकार
अहिले प्रदेश नं. २ मा जसपा, कांग्रेस र माओवादी गठबन्धनको संयुक्त सरकार रहेको छ...
असोज २० गते विश्वासको मत लिँदै मुख्यमन्त्री राउत
जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने तयारी गरेका...
हत्या आरोपमा फरार वडाध्यक्षले गरे पाँच महिनापछि आत्मसमर्पण
ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको १० जना आरोपितमध्ये वडाध्यक्ष ठाकुरले आत्मसमर्पण गरेका हुन्...
कार्यकाल सकिनै लाग्दा महोत्तरीको एक वडामा पुनः मतगणना
जिल्लाको मनरा सिस्वा नगरपालिकाको एक वडामा अदालतले पुनः मतगणना गर्न आदेश दिएको हो ।
दलको नेता चयन गर्न लोसपा संसदीय दलको बैठक जनकपुरमा सुरु
जनकपुरधाम । प्रदेश २ मा संसदीय दल नेता चयन गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)...
निष्ठापूर्वक गरिने कठोर पर्व ‘जितिया’ सुरु (तस्बिरहरू)
आज पूजापछि व्रतालुहरूले कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय...
प्रदेश २ : को बन्ला लोसपा संसदीय दलको नेता ?
दलको नेता चयन गर्न लोसपा प्रदेश २ संसदीय दलको बैठक बस्ने भएको छ ।
प्रदेश २ का डिआइजीको नाममा पैसा उठाउने महिला पक्राउ
पक्राउ परेकी महिलाउपर कसुरअनुसारको कानूनी कारबाही हुने उनले बताए ।
रेलको खेल : भित्र झेलैझेल
०७७ को असोज २ मा भारतबाट दुईवटा रेल नेपाल ल्याइए पनि सञ्चालनको सुरसार भने...
डुबेर तीन जनाको ज्यान गयो
प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले तीनवटै घटना विषयमा थप अनुसन्धान भइरहेको बताए ।
१५ सय रुपैयाँ घुससहित नासु पक्राउ
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीमा एक कर्मचारीलाई ‘घुससहित’ पक्राउ गरेको छ ।...
चाड पर्वको मुखमा पनि पाएनन् उखु किसानले २० करोड बढी अनुदान
गत वर्षदेखि नै बन्द रहेको अन्नपूर्ण चिनी उद्योगले उखु किसानको पुरानो भुक्तानी समेत दिन...
पतिको हत्या आरोपमा पत्नी पक्राउ
केही दिन अगाडी मात्रै कतारबाट फर्केर गाउँमै फर्निचर तथा किराना पसल व्यवसाय गरिरहेका दुखहरण...
धनुषामा पोखरीमा दुईवटा शव भेटियो
काठमाडौँ । धनुषामा पोखरीमा डुबेको अवस्थामा दुईवटा शव भेटिएको छ । धनुषाधाम नगरपालिका–२ स्थित रहेको...