मधेश
एउटै ठेक्का तीनपटक संशोधन‚ कमिसनको आशंका
जनकपुरधाम । धनुषाको औरही गाउँपालिकाले टेण्डरमा ‘सेटिङ्ग’ नमिलेपछि पटक–पटक बोलपत्र संशोधन गरेको पाइएको छ...
तामा लिन गएकी युवतीको खोलाले बगाएर मृत्यु
सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ ।
माओवादी नेता यादवको निधन, अन्त्येष्टिमा प्रचण्ड सहभागी हुने
अन्त्येष्टिमा प्रचण्ड, स्थायी समिति सदस्य एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवसहितका शीर्ष नेताहरु सहभागी हुने कार्यक्रम...
दोषीलाई कारबाही गर्दै कमला पुल पुनर्निर्माण गर्न माग
सामान्य बाढीले नै पुल भत्किएपछि गुणस्तर र डिजाइनबारे छानबिन गर्न माग गरिएको हो...
गणेशमान चारनाथ नगरपालिकाको बजेट झण्डै ५४ करोड
धनुषाको गणेशमान चारनाथ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै ५४ करोडको बजेट घोषणा गरेको...
रामनगर गाउँपालिका अध्यक्ष बर्माको निधन
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा शनिबार राति बर्माको निधन भएको हाे...
दुई दशकपछि सदरमुकाम मलङ्गवामा पक्की सडक निर्माण सुरु
जिल्लाको नवलपुर-मलङ्गवा सडकखण्डअन्तर्गत पर्ने मलङ्गवा-१० स्थित जिल्ला विकास चोकबाट वडा नं ८ राजश्री सिनेमा...
बर्खा लागेपछि कारागारका कैदीबन्दीको बिजोग
पछिल्लो दुई दिनदेखि लगातार परेको पानीसँगै कारागार परिसरमा फोहर थुप्रिएर दुर्गन्ध बढेपछि कैदीबन्दीको बिजोग...
प्रदेश २ सरकारमा कांग्रेस ‘ईन’, शहीद ‘आउट’
कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका रामसरोज यादवले आफ्नो कार्यकक्षबाट मधेश आन्दोलनका शहीदहरुको...
सुजिता मृत्यु प्रकरण : श्रीमान् र देवर पक्राउ
जनकपुरधाम । जमीनमुनि गाडिएको अवस्थामा आइतबार एक महिलाको शव भेटिएपछि महोत्तरीमा २५ दिनदेखि बेपत्ता...
प्रदेश २ मा ‘प्रदेश हरित अभियान २०७८’ सुरु
जनकपुरधाम । प्रदेश २ मा ‘प्रदेश हरित अभियान २०७८’ अभियानको सुरुवात भएको छ ।...
धनुषाका पाँच स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट
निर्धारित समयसीमाभित्र बजेट ल्याउन नसक्ने स्थानीय तहहरुमा गणेशमान चारनाथ नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका,...
एक्स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या, दुई पक्राउ
सर्लाहीको ईश्वरपुर नगरपालिका-३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या गरिएको छ ।...
मानवनिर्मित तालमा जेटबोट सञ्चालन
लगभग १५ देखि १८ मिनेटसम्मको मोटरबोटको यात्रा सकिँदा पोखराको फेवातालभन्दा बढी मनोरञ्जन हुने पर्यटकको...
प्रदेश २ को विकास खर्च निराशाजनक : ११ महिनामा ३० प्रतिशत
चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले कूल १९ अर्ब १९ करोड ८ लाख १८...
पदमुक्त मन्त्रीहरु : कोही क्षेत्रसम्म पुगे, कोही क्वार्टरमै रमाए
कति मन्त्रीहरुले त आफ्नो सचिवालयलाई पूर्णतासेमत दिन सकेनन् ।
चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास
उत्तर फर्कँदा चुरे पहाडी शृङ्खलातिर कालो बादल मडारिएको देखेपछि महोत्तरीको भङ्गाहा-४ को पलारस्थित गरिब...
जगदम्बा स्टिल्स कारखानामा आगलागी हुँदा दुईको मृत्यु
पाइप वेल्डिङ्ग गर्ने क्रममा विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट
जनकपुरधाम । प्रदेश नं २ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि रु ३३ अर्ब...
मन्त्रीपरिषद् समावेशी बनाउन मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र
काठमाडौं । प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ ले मन्त्रीपरिषद् समावेशी...