मधेश
स्वास्थ्य मापदण्ड अटेर गर्नेबाट साढे तीन लाख राजस्व सङ्कलन
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएकोे (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण अभियान शुरू गरेको...
प्रदेश २ : एमाले प्रवेश गरेका ४ सांसद पदमुक्त
त्यसपछि कारबाही गर्नैपर्ने भएर अध्यक्षज्यूले कारबाहीको प्रक्रिया अगाडि बढाउनुभएको थियो ।
प्रदेश २ : ४ सांसद कारबाहीमा, प्रचण्डले सोधे स्पष्टीकरण
बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमालेमै छन् ।
प्रदेश २ : माओवादी केन्द्रले चुन्यो दलको नेता
प्रदेश नं. २ मा माओवादी केन्द्रका ११ सांसद छन् ।
बिहारमा भेटिए महोत्तरीबाट बेपत्ता ७ बालिका/किशोरी
महोत्तरीको भंगाहा नगरपालिका-८ धर्मपुरबाट घाँस काट्न जाँदा सम्पर्कविहीन भएका ७ बालिका/किशोरी भारतमा भेटिएका छन्...
एउटै टोलका ७ बालिका र किशोरी सम्पर्कविहीन
मंगलबार दिउँसो करिब २ बजे घाँस काट्न निस्केका उनीहरू आज बिहानसम्म सम्पर्कविहीन छन् ।
मुख्यमन्त्री राउतका पिएसओको दुर्घटनामा मृत्यु
असइ मदनजंग कापर सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
एक महिनादेखि बेपत्ता दम्पत्तीको शव फेला
शव चाँडो कुहियोस् भनेर नुन पनि हालेको प्रहरीकाे भनाइ ।
१५ सय छात्रालाई साइकल वितरण [फोटो फिचर]
साइकल वितरणले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
बहुविवाह गर्नेलाई एक वर्ष कैद
सामाजिक परम्पराअनुसार ०६५ मा विवाहिता पीडितको १० वर्षीया एक छोरी छिन् ।
बालविवाहको आरोपमा बेहुला र उनका बुवा पक्राउ
पर्सा । किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक...
प्रदेश प्रमुख हटाउने र नियुक्त गर्ने काम गलत : कांग्रेस
सरकारको सिफारिसमा राष्ट्रपतिले यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई हटाई राजेश झालाई नियुक्त गरकोप्रति नेपाली...
प्रदेश २ प्रमुखमा राजेश झा नियुक्त
मधेश मामिलामा विद्यावारिधी गरेका झा पत्रकारितामा समेत संलग्न छन्।
कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश नम्बर २ को सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम...
धारिलो हतियार प्रहार गरि महिलाको हत्या
श्रीमान् पनि घर बाहिर भएको मौका छोपेर हत्या भएको हो ।
दुई शहीदका शालिक चोरी
जलेश्वर । महोत्तरीमा मधेश आन्दोलनमा दुई शहीदको शालिक चोरी भएको छ । जलेश्वर–जनकपुर सडकखण्डको...
प्रचण्ड-नेपाल समूहका इन्चार्ज वाग्लेको मृत्यु
प्रचण्ड-नेपाल समूहमा रहेका वाग्लेको मृत्यु संकास्पद रहेको भन्दै छानबिनको माग भएको छ ।
१५ परिवारलाई दिइयो ‘आइएमई भरोसा कोष’को रकम
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका...
बाक्लो हुस्सु र शीतलहरका कारण विद्यालय बन्द
धनुषा । बाक्लो हुस्सु र शीतलहरको कारण धनुषासहित तराई मधेशमा अत्यधिक जाडो बढेपछि मिथिला...